ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीपछि भेटिएका सुनचाँदी र नगद प्रहरीलाई बुझाउन आग्रह


ABC NEWS
२१ भदौ २०८३, आइतबार   १० : १५   बजे

 

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि हराएका सुनचाँदी, नगद तथा अन्य धनमाल फेला परेमा आफूसँग नराख्न नेपाल प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले बाढीका कारण हराएका धनमाल बिक्री वितरण नगर्नसमेत आग्रह गरेको हो ।

“भोटेकोसी बाढीपछि हराएका सुनचाँदी, नगद, धनमाल तथा महत्त्वपूर्ण कागजात फेला परेमा आफूसँग राख्ने, बिक्री वितरण गर्नेजस्ता आपराधिक एवं अमानवीय कार्य नगर्नुहोस्,” प्रहरीले भनेको छ ।

फेला परेको धनमाल तथा महत्त्वपूर्ण कागजात नजिकको प्रहरी कार्यालयमा बुझाएर असल नागरिकको परिचय दिन प्रहरीले आग्रह गरेको छ ।

यही भदौ १० गते आएको हिमबाढीले रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति गरेको छ । बाढीका कारण ठूलो संख्यामा मानिस प्रभावित हुनुका साथै घर, व्यवसाय तथा भौतिक संरचनामा समेत क्षति पुगेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजामती सेवामा राजीनामाको लहर : साउनयता १४० कर्मचारीले छाडे सेवा

भोटेकोसी बाढीको १२औँ दिन : रसुवाका चार जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो

नेपाल–तिब्बत सीमाक्षेत्रको बाढीमा २७५ भारतीय अझै बेपत्ता

बाढीले औषधि बगाएपछि ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो, बाढीपछि रोगको जोखिम बढेपछि रोकथाम अभियान तीव्र

रोकिएको तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक

निजामती सेवामा राजीनामाको लहर : साउनयता १४० कर्मचारीले छाडे सेवा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu