ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ५ : ०५   बजे

चितवन । स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार (भदौ २२) बिहानदेखि आंशिक बन्द गर्ने भएको छ । तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्न लागिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयद्वारा आइतबार (भदौ २१) जारी सूचनामा भनिएको छ, “कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणगढ–मुग्लिन सडकको तुइन खोला परियोजनाको माटो कटान कार्य गरिनेछ ।”

कृष्णभीरको सडक मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सञ्चालन नहुन्जेलसम्म यो कार्य जारी रहने सूचनामा जनाइएको छ ।

सवारी आंशिक रूपमा बन्द गरेर तुइन खेलामा समय–समयमा खसिरहने पहिरोको माथिल्लो भागको झर्न सक्ने माटो पन्छाउनेलगायत काम गर्न लागिएको छ । खस्न सक्ने सम्भावित भागलाई झारेर पहिरो व्यवस्थापनको काम गर्न लागिएको हो ।

यो अवधिमा समय–समयमा सवारीसाधन सञ्चालनका निम्ति सडक खुला गरिनेछ । नारायणगढ–मुग्लिन सडक बिहान ८ देखि ८ः३०, १०ः३० देखि ११, दिउँसो १ देखि १ः३०, ३ः३ः० देखि अपराह्न ४ र साँझ ६ बजेपछिको समयमा खुला गरिनेछ । यसबाहेकको समय उक्त स्थानमा सवारी रोकेर कार्य हुने सूचनामा उल्लेख छ । रासस

स्रोतका थप तस्बिर तथा कागजात

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाका पाँच टनेलमा खोज तथा उद्धार जारी, चिलिमेमा पावरहाउस नजिक पुग्यो टोली

“रसुवा बाढी : विपद् होइन, नेपालको पुनर्निर्माण नीति बदल्ने अवसर”

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवाका पाँच टनेलमा खोज तथा उद्धार जारी, चिलिमेमा पावरहाउस नजिक पुग्यो टोली

एनभीएलमा अन्नपूर्ण स्पाइकर किंग्सको पहिलो जित

“रसुवा बाढी : विपद् होइन, नेपालको पुनर्निर्माण नीति बदल्ने अवसर”

काठमाडौंमा रात्रिकालीन यातायात विस्तार हुँदै, ७ बाट २८ बस पुर्‍याइने

चिलिमे जलविद्युत् आयोजनामा उद्धार कठिन, लेदो र ठूला ढुंगा मुख्य चुनौती

भोटेकोसी बाढीको असर सेयर बजारमा : चार जलविद्युत् कम्पनीका लगानीकर्ताले गुमाए १७ अर्बभन्दा बढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu