ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यिनी हुन् दुनियाँकै सबैभन्दा परफेक्ट फिगर वाली मोडेल


एबीसी न्यूज
९ बैशाख २०७५, आइतबार   १२ : ०५   बजे

एजेन्सी , ९ वैशाख । तपाईले अहिले तस्वीरमा जुन मोडेल देख्नुभएको छ, उनी हुन् रसियाका मोडेल अनास्टासिया क्वित्को । वास्तवमा उनी सुन्दर छिन् तर उनको सबैभन्दा खास कुरा हो आकर्षक फिगर ।

जो कोही जब उनको तस्वीर हेर्छन तब उनीहरु आफूलाई फिदा हुन् बाट रोक्न सक्दैनन् । यति मात्र हैन उनको फिगरकै कारणले मानिसहरुले उनलाई रुसको किम कार्दशियन भन्न भन्न थालेका छन् ।

इन्स्टाग्राममा उनको करिब ४.७ मिलियन फलोअर्स रहेका छन् । सामाजिक सञ्जालमा उनको तस्वीरहरु निकै भाइरल भईरहेको छ ।आफ्नो तुलना किमसँग गरिएको बारेमा उनी भन्छिन्, म किम कार्दशियनको ठुलो फ्यान हुँ तर उनीसँग तुलना गरेको मलाई बिल्कुलै मन पर्दैन ।

उनले अझ थप्दै भनिन् कि मेरो फिगर प्राकृतिक हो जबकी किमले आफ्नो फिगर प्लास्टिक सर्जरीले बनाएकी हुन् । सुरुवात दिनहरुमा मोडेलिंग क्षेत्रमा आउने समयमा उनलाई वजन कम गर्न भनेका थिए । तर उनले आफ्नो सोही फिगरबाट आफ्नो पहिचान बनाइन । २१ वर्षीय अनास्टासियाको वेस्ट ३७.४ इन्च र कम्मर २४.८ इन्च रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक सामुदायिक वनमा सकुशल भेटिए

‘विचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन्’ : सांसद सुनार

सम्बन्धित

सुरेश थापा ‘दर्शने’को निर्देशनमा ‘जुनी’ टेलिशृंखलाको टिजर सार्वजनिक

गोविन्दा–सुनिता सम्बन्धविच्छेद मुद्दाबाट पछि हटिन्, म्यानेजर भन्छन्– ‘अहिले सबै ठीक छ’

लोकदोहोरीका चर्चित कलाकारको प्रस्तुतिसहित टप दरबारमा तीनदिने ‘लोकदोहोरी मेला’

वर्षा राउतको पहिरन चर्चामा, सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

जेलमा ६३ दिन बिताउँदा आत्महत्याको सोच आएको थियो : राज कुन्द्रा

अमरेन्द्र यादवलाई धम्की आएको दाबीपछि सूर्य थापाको प्रतिक्रिया : ‘आश्चर्य लाग्यो’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu