ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यातायात ब्यवसायीको क्यु फ्री, बुटवलको यातायात अस्तब्यस्त


sharan sharan
१४ बैशाख २०७५, शुक्रबार   ३ : २१   बजे

बुटवल, १४ बैशाख ।
सरकारको सेण्डीकेट टोड्ने अभियानका बिरुद्ध लागेका यातायात ब्यवसायीहरुले आजबाटै अघोषित आन्दोलन सुरु गरेका छन् ।
पश्चिम नेपाल बस ब्यवसायीसंघले आज दिनभरी क्यु फ्री गर्दै यातायात संचालकहरुको सवारी साधन बुटवलको सडकमा उतारेको छ । क्यु फ्री भन्दै समिती अन्तर्गतका २ हजार बढी बसहरु सडकमा उतारेपछि बुटवलको यातायात ब्यवस्था अस्त ब्यस्त बनेको थियो । समितीको टिकट काउण्टर समेत बन्द गरेर सवारी साधन सडकमा उत्रीएपछि गन्तब्य पुग्न बस पार्क पुगेका यात्रुहरुले सास्ती भोग्न परेको थियो ।
कम्पनी दर्ता गरेर सवारी चलाउं कति अस्त ब्यस्त हुन्छ भन्ने कुरको उदाहरण देखाउन समितीले क्यु नदिएको पश्चिम नेपाल बस ब्यवसायी संघले जनाएकाछ । यो संकेत मात्र भएको र पुरै कम्पनीका जिम्मा दिंदा आउने परिणाम नराम्रो हुने समितीका बरिष्ठ उपाध्यक्ष नारायण घिमीरेले बताउनुभयो ।
सरकारले यातायात क्षेत्रको सेण्डीकेट पुर्णरुपमा हटाउने घोषणा गरेपनि ब्यवसायीहरुले भने आफुहरुले सेण्डीकेट नलगाएर आलोपालो मात्र गरेको भन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group