ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इटहरी-झापा रुटमा प्रहरीले चलाए सार्वजनिक यातायात


admin
२१ बैशाख २०७५, शुक्रबार   ७ : १४   बजे

विराटनगर, २१ वैशाख । सिण्डिकेट पक्षधर यातायात व्यवसायीले शुक्रबार गरेको हड्तालका बेला नेपालको पूर्वी क्षेत्रमा भने प्रहरीले बस चलाएर सर्वसाधारणलाई सेवा दिएको छ ।

प्रहरीले भखरै दर्ता भएको कम्पनी एरिना सार्वजनिक यातायातको बस सञ्चालन गरेको हो ।

प्रहरीको सहयोगमा सुनसरीको इटहरीदेखि झापासम्मको रुटमा सो कम्पनीका १० वटा गाडी गुडाइएको छ ।

एरिना यातायातका सञ्चालक समीर कार्कीका अनुसार इटहरी इलाका प्रहरी कार्यालय अगाडि मध्यान्नबाट एरिना यातायात कम्पनीका बसहरु बर्दिधारी प्रहरी चालकले हाँकेका थिए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले यात्रुको सुरक्षाको लागि प्रहरीको सहयोगमा बस सञ्चालन गरिएको जानकारी दिए। उनले भोलिदेखि हड्तालमा उत्रिएका व्यवसायीको गाडीसमेत कब्जामा लिएर प्रहरीले चलाउने बताए ।

सरकारले लागु गरेको नँया निर्देशन विरुद्ध हड्तालमा उत्रेका यातायात समितीका ब्यावसायीमाथि सरकार कडा भएर उत्रीएको छ। गृह मन्त्रालयको निर्देशनमा अटेर गर्ने ब्यावसायीहरुलाई अहिले धमाधम पक्राउ गरिदै छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group