ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटमा दुई नम्बर प्रदेशलाई दिर्घकालीन योजनासंग जोडिने – अर्थमन्त्री


एबीसी न्यूज
३० बैशाख २०७५, आइतबार   १० : २२   बजे


काठमाडौं,३० वैशाख । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी बजेटमा दुई नम्बर प्रदेशलाई दिर्घकालीन योजनासँग जोड्ने बताउनुभएको छ ।
दुई नम्बर प्रदेशका प्रतिनिधिसभाका सदस्यसंगको भेटमा अर्थमन्त्री खतिवडा बजेटले दुई नम्बर प्रदेशको विकासमा सहयोग पुग्ने गरि बजेटको व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले चुरे संरक्षण, नदी कटान नियन्त्रण, मदेशको शिक्षा, स्वास्थ्य तथा परम्परागत कृषि प्रणालीलाई उन्नत प्रविधिमा विकास गर्न लागि परेको बताउनुभयो । माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री प्रभु साहको नेतृत्वमा दुई नम्बर प्रदेशमा सांसदले अर्थ मन्त्रीसँग आगामी बजेटमा यस क्षेत्रलाई प्राथमिकता दिन ध्यानर्कषण गराउनुभयो ।

नेता साहले आगामी बजेटले नदी कटान नियन्त्रणका लागि प्याकेजमा बजेटको व्यवस्थापन भई एकै चरणमा काम सुरु गर्नुपर्ने, सडक सञ्जाल निर्माणमा प्राथमिकता, हुलाकी राजमार्ग निर्माण, कृषि, स्वास्थ्य, सिचाई र सिप विकासमा बजेट केन्द्रीत हुनुपर्ने बताउनुभयो ।

शिक्षामा मधेशका बालबालिकालाई आर्कषण गर्न दिवा खाजा र शैक्षिक साम्रागीमा सहयोगी बन्ने बजेटले सम्बोधन गर्नुपर्ने भन्दै माओवादी नेता साहले अर्थमन्त्रीको ध्यानकर्षण गराउनुभयो । मध्य पहाडी लोकमार्ग महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग हुदै भारतीय सिमा जोड्ने सडक निर्माणमा भएमा मात्र व्यापार व्यवसायमा सहजता हुने सांसदको भनाई छ । बागमती सिंचाई आयोजनाको काम प्रभावकारी रुपमा अगाडि बढाउन प्रयाप्त बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

राजमार्ग क्षेत्र भन्दा  सिमा क्षेत्रतर्फ सरकारको कुनै पनि विकास निर्माणमा ध्यान नपुगेको भन्दै आगामी बजेटले मधेशको समान्नतर विकासमा जोड दिनुपर्ने विभिन्न दलका सांसदले अर्थ मन्त्रीस“ग आग्रह गर्नुभयो । सांसदले दुई नम्बर पदेशमा अहिलेसम्म प्राविधिक शिक्षलय र मेडिकल कलेज नभएकाले सरकारी स्तरबाटै सञ्चालनको लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group