काठमाडौं, ३० वैशाख । भारतीय पेन्सन क्याम्पमा भेटिएको बम डिस्पोज गर्न ‘माथिको आदेश’ पर्खिँदै सेना
बुटवल, ३० वैशाख । बुटवलको फूलबारीस्थित भारतीय पेन्सन क्याम्पको शौचालयमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्न ढिलाइ भएको छ ।
डिस्पोजका लागि रक्षा मन्त्रालयमा अनुमति लिनु पर्ने भएकाले ढिलाइ भएको प्रहरीले बताएको छ।
‘माथिको आदेश आउने वित्तिकै बम डिस्पोज हुनेछ’, एक अधिकारीले भने । नेपाली सेनाको बम डिस्पोजल टोली भने क्याम्पमा पुगिसकेको भएपनि आदेश पर्खेर बसको छ ।
प्रतिक्रिया दिनुहोस्