काठमाडौं, ३० वैशाख ।कहिले हिलो, कहिले धुलोले ग्रस्त भएको शहरमा आइतबार दिउँसो एक्कासी ठूलो वर्षा हुँदा काठमाडौंको जनजीवन प्रभावित बन्यो तर काठमाडौका मुख्य सडक नै खहरे जस्तै देखिन्थे । वर्षा हुँदा पैदलयात्री, सवारीचालक, सडक ब्यापारी बढी प्रभावित भए ।
(फोटोफिचर)
प्रतिक्रिया दिनुहोस्