ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटका सिद्धान्त र प्राथमिकतामाथि आज पनि छलफल


एबीसी न्यूज
३१ बैशाख २०७५, सोमबार   ११ : २७   बजे

 काठमाडौं ३१ वैशाख ।   आगामी बर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि संघीय संसदमा आज पनि छलफल चलेको छ । छलफलका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा विहान ११ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको छुट्टाछुट्टै बैठक बसेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले गत बुधबार प्रस्तुत गर्नुभएको बजेटका प्राथमिकता र सिद्धान्तबारे संघीय संसदमा छलफल जारी छ । अर्थमन्त्री खतिवडाले स–साना आयोजनामा बजेट विनियोजन नगर्ने, बैदेशिक सहायतामाथिको निर्भरता क्रमश घटाउदै लैजाने, सबै नेपालीलाई रोजगार अवसर उपलब्ध गराउने तथा सडक, द्रुतमार्ग, रेलमार्ग, निर्माणधीन बिमानस्थलहरु र सहरी पूर्वाधारहरुको निर्माणलाई प्राथमिकता दिने लगायत बिषय समेटिएको बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्नुभएको थियो ।

प्रि–बजेट छलफल सकिएपछि आएका सुझावहरुलाई समेत समेटेर सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम ल्याउनेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा हिजो गरेको सम्बोधनबारे पनि सांसदहरुले धारणा राख्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group