ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ताइवानको उत्पादन नेपालमा ल्याउन ईच्छुक ताइवानी व्यावसायी


admin
३१ बैशाख २०७५, सोमबार   ७ : ४४   बजे

काठमाडौँ, ३१ वैशाख । नेपालमा ताइवानको उत्पादनको बिक्री तथा प्रवद्र्धन गर्न त्यहाँका व्यवसायी उत्साहित भएका छन् ।

ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा आएका नौ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यवसायीबीच आज यहाँ भएको अन्तक्र्रियामा ताइवानी व्यवसायीले आफ्नो उत्पादन प्रवद्र्धन गर्ने इच्छा व्यक्त गरेका हुन् ।

ताइवानका प्रतिष्ठित उत्पादक तथा सप्लायर सम्मिलित सो प्रतिनिधिमण्डलले नेपाली व्यवसायीसँग व्यापारिक सम्भावनाबारे छलफल गरेको नेपालका लागि सम्पर्क प्रतिनिधि दर्शन न्यौपानेले जानकारी दिनुभयो ।

ताइवानको कलरएड टेक्नोलोजी मार्केटिङ लिमिटेडका महाप्रबन्धक जेम्स वानले नेपालमा ताइवानका उत्पादनको बजार विस्तारको सम्भावना प्रचूर रहेको उल्लेख गर्दै ताइवानको उत्पादनको बजारीकरण गर्न काउन्सिल सकारात्मक रहेको बताउनुभयो ।

कार्यक्रममा विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स तथा सञ्चार प्रविधिका सामान, पिओएस प्रणाली, सेटटप बक्स, सौर्य ऊर्जा सामग्री, लिक्विड लेभल कन्ट्रोलर, कृषिऔजार, फ्लोरिङ तथा फनिर्सिङ, प्लास्टिक कच्चा पदार्थ, हार्डवेयर सामग्री, औजारलगायतका विषयमा छलफल भएको थियो ।

ताइवानका व्यापारीले दक्षिण एसियामा आफ्नो उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल, भारत र पाकिस्तानमा यसप्रकारको व्यापारिक अन्तक्र्रिया गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group