ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी जागिरमा आरक्षण कोटा एकपटक मात्र दिन प्रधानमन्त्रीसमक्ष प्रस्ताव


admin
१ जेष्ठ २०७५, मंगलबार   ७ : ०३   बजे

काठमाडौं, १ जेठ । कर्मचारीलाई सेवा अवधिभरमा एक पटकमात्रै आरक्षण सुविधा दिन संघीय प्रशासनिक पुनःसंरचना समितिले सरकारसमक्ष सिफारिस गरेको छ ।

सो सिफारिस अनुसार आरक्षणमार्फत सरकारी सेवामा प्रवेश गरेको व्यक्तिले दोस्रो पटक फेरि आरक्षण पाउने छैन । अहिले एउटा पदमा आरक्षणमार्फत सरकारी सेवा प्रवेश गरेके व्यक्तिले अर्को पदमा परीक्षा दिँदा पनि आरक्षण पाइरहेको थियो ।

प्रशासनविद् काशीराज दाहालको नेतृत्वमा गठित उक्त समितिले आरक्षण सुविधाको सदुपयोग हुन नसकेको ठहर गर्दै सरकारलाई पुनरावलोकन गर्न सिफारिस गरेको हो ।

प्रशासनिक सुधारका विभिन्न सुझाव समेटेर तयार पारिएको प्रतिवेदन सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेश गर्दै समितिले नकारात्मक सूची मापदण्ड बनाइ सो सूचीमा परेका सरकारी पदाधिकारीले बढुवाको बाटो नै रोक्न पनि सिफारिस गरेको छ ।

कर्मचारीको तहगत र श्रेणीगत संयोजन गर्नुपर्ने सुझाव दिँदै समितिले त्यसको खाकासमेत सरकारलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group