बझाङ ,२ जेठ । बझाङको नदिमा एक महिला शव फेला परेको छ । केदारस्यृ गाउपालीका वडा नँ ४ कालङ्गा नदिमा अन्दाजि ३०–४० वर्ष देखिने महिला शव बुधवार बिहान फेला परेको स्थानियले जानकारी दिए। घटना स्थलतर्फ प्रहरी खटाई सकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख ऋषिराम कडेलले बताए ।
प्रतिक्रिया दिनुहोस्