ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेशा परिर्वतन गर्दै अछामका बादी समुदाय


एबीसी न्यूज
२ जेष्ठ २०७५, बुधबार   १ : ३४   बजे


अछाम, २ जेठ । सॉफेबगर नगरपालिकामा बसोबास गर्दे आएका बादी समुदायको जिवनशैली फेरीदै गएको छ ।
सुल्पा, मादल बनाएर गाउ‘ गाउ‘मा बेच्ने र नाचगान गरेर जिविको पार्जन गर्दे आएका बादी समुदायले पहिले गर्दै आएको पेशा परिर्वतन गरेका छन् ।

साँफेबगर नगरपालिका ४ मष्टामाण्डौंमा बसोबास गर्दै आएका उनीहरु अहिले ब्यापार र कुखुरा पालन तर्फ आर्कषित भएका छन् । साँफेबगर नगरपालिका वडा नम्बर ४ ले बादी समुदायका दुई परीवारलाई ५०\५० हजार सहयोग प्रदान गरेपछी उनीहरुले आफूले पहिले गर्दै आएको भन्दा फरक पेशा अंगालेका छन् ।

बादी समुदायका एक जना रमेश बादीले पसल सञ्चालन गरेका छन् भने शान्ता बादीले कुखुरा पालन पाल्न थालेकि छिन् । बादी समुदाय भन्ना साथ नाचेर, मागेर खानुपर्छ अरु ब्यवसाय गर्नु हुन्न भन्ने सोचको अन्त्य गर्न आफुले खुद्रा ब्यापार सुरु गरेको रमेश बादीले बताए। ‘पहिलेको जस्तो मागेर खाने अवस्था छैन रमेश बादीले भने मागेर अब सबैले दिदैनन् । सुल्पा मादल पनि पहिलेको जस्तो बिक्रि हुदैन । जिवन धान्नको लागी ब्यापार सुरु गरेको छु ।’

अल्प संख्यका रुपमा रहेको बादी समुदायको आर्थिक स्थिती माथि उकास्न, जिबिको पार्जन र आयआर्जनका लागी सहयोग प्रदान गरीएको साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौँका वडा अध्यक्ष बालगिरी कुवरले बताए ।
अल्पसंख्यकको रुपमा चिनिने बादी समुदायका २ परीवार सॉफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौमा बिगत ३ दशक देखि बसोबास गर्दे आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 पाँच प्रदेशमा आज धेरै भारी वर्षाको चेतावनी

 राष्ट्रिय परिचयपत्रमा प्रमाणीकरण समस्या, विवरण दर्ता र नम्बर वितरण नियमित

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu