वैशाख, ४ काठमाडौं । ३३ केजी सुन हराएपछि चुडामणि उप्रेती ‘गोरे’सहितको समूहले तस्करीमा संलग्नहरुलाई याताना दिएको भिडियो सार्वजनिक भएको छ । ।
सुन हराएपछि उनले तस्करीमा संलगनहरुलाई नियन्त्रणमा दिएर विभिन्न ठाउँमा लगेर यातना दिएका थिए । गोरेले यातना दिने क्रममा भिडियो समेत खिचेका थिए । त्यही क्रममा सन शाक्यको मृत्यु भएपछि सुन तस्करी सार्वजनिक भएको थियो । ३० वैशाखामा थुनछेक बहसका क्रममा यो भिडियो देखाउन खोजिएको पनि थियो । तर, अभियुक्त पक्षका कानुन व्यवसायीहरुले विरोध गरेपछि भिडियो रोकिएको थियो ।
हेर्नुस् भिडियो
प्रतिक्रिया दिनुहोस्