काठमाडौं , १० जेठ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बिहीबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकलाई अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले संबोधन गर्नेछन् । आजको बैठकलाई यसअघि पार्टी एकता घोषणा अगाडि बसेको केन्द्रीय समिति बैठककै निरन्तरता भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्