ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरेले दिए २७ पन्ने लामो बयान, आइतबार सनमलार्इ टर्चर दिएको भिडियो देखाउने तयारी


एबीसी न्यूज
११ जेष्ठ २०७५, शुक्रबार   ६ : ४७   बजे


विराटनगर, ११ जेठ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को आज शुक्रवार पनि सकिएन ।
जिल्ला अदालत मोरङमा तीन दिनदेखि गोरेको बयान लिने क्रम जारी भएपनि आइतबार सकिने जिल्ला अदालत मोरङले जनाएको छ ।
निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमका अनुसार आइतबारसम्म गोरेको बयान सक्ने लक्ष्य छ । त्यसपछि थुनछेक बहस शुरु हुनेछ । आइतबारको बयानमा गोरेलाई सुनकाण्डसँग सम्बन्धित भिडियो पनि देखाउने योजना रहेको बताइएको छ ।

गोरेले बयानमा औपचारिक भन्दा पनि अनौपचारिक विषयमा बढी केन्द्रीत भएकाले बयान लम्बिएको अदालतका कर्मचारीहरु बताउँछन् । जिल्ला अदालत मोरङमा शुक्रबार तेस्रो दिन पनि करिब साढे ४ घण्टासम्म उनको बयान लिइएको थियो ।

शुक्रबारसम्म बयान लिने क्रममा अदालतका कर्मचारीले गोरेले दिएको बयान २७ पानामा उतारेका छन् । यसअघि पहिलो दिन बुधबार ५ घण्टा र दोस्रो दिन बिहीबार पनि ५ घण्टा बयान भएको थियो । गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकार पाँच वर्ष नटिक्ने ओलीको दाबी, ‘बहुमत देखाउँदै लुटमार गर्न दिइँदैन’

काठमाडौँ उपत्यकामा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

सम्बन्धित

वर्षा र पहिरोले देशभरका १० सडकखण्ड पूर्ण अवरुद्ध, यातायात प्रभावित

मानिसको साथी भँगेरा हराउँदै, संरक्षणका लागि घरघरमा गुँड अभियान

बढ्दो सवारी चापसँगै जाम र प्रदूषणको चुनौती, चोक सुधारदेखि ‘कार फ्री जोन’सम्मको बहस

पोखरामा कृषि हाटबजार पुनः सञ्चालन, किसानको उत्पादन सिधैँ उपभोक्तासम्म

साउनमै आयात ३१ प्रतिशतले बढ्यो, निर्यातमा ६२ प्रतिशतको उल्लेख्य वृद्धि

मानवलाई उछिन्दै ह्युमनोइड रोबोट : ‘लाइटनिङ’ले १०० मिटर दौडियो ९.३२ सेकेन्डमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu