ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के गर्छिन आजभोली सनी लियोनी , श्रीमान छोरी सम्हाल्न व्यस्त


एबीसी न्यूज
१२ जेष्ठ २०७५, शनिबार   ६ : ३३   बजे
एजेन्सी, १० जेठ । बलिउडमा संघर्ष गर्दैछिन्, सनी लियोनी । उनले बलिउडका केही फिल्ममा काम गरिसकेकी छन् । उनी अहिले पनि फिल्मकै कामा व्यस्त छिन् । सनीकी सानी छोरी पनि छिन् । दिनभर फिल्ममा व्यस्त सनीको छोरी कसले सम्हालिरहेको छ त ?

सनी लियोनका श्रीमान डेनियल र छारीको एउटा तस्विर सार्वजनिक भएको छ । सनी लियोनीकी छोरी निशालाई हालसालै पिता डेनियलको साथ एक चिडियाखानामा देखिएको छ । यहि समय निशा बेबी सीटरमा बसेकी थिइन् भने डेनियल उनलाई घुमाउदै गरेको देखिन्छन् ।

फोटोमा निशा धेरै खुसि देखिन्छिन् । मुख्य कुरा यो हो की डेनियलले निशाको पुरा केयर गर्दै गरेको देखिन्छ । डेनियलले चेयरमा पानी मात्रै राखेका छैनन् की घामबाट बचाउन छोरीलाई गगल्स पनि लगाईदिएका छन् ।

सनीको अनुपस्थितिमा डेनियल छोरीको पुरा तरिकाले ध्यान राख्ने गर्छन । र पिता छोरीको बन्डिंग पनि धेरै राम्रो देख्न सकिन्छ ।

सनी लियोनी हिन्दीपछि तमिल फिल्ममा डेब्यु गर्दै छन् । तमिलमा उनको अभिनय रहने पहिलो फिल्म ‘वीर महादेवी’ हो । उनी अहिले यसैमा ब्यस्त छिन् । श्रीमान भने छोरी सम्हाल्न व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group