ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंबाट डडेल्धुरा जाँदै गरेको एअर सस्पेन्सन एसी बसमा आगलागी


एबीसी न्यूज
१२ जेष्ठ २०७५, शनिबार   ११ : ०३   बजे

काठमाडौं, १२  जेठ । काठमाडौँबाट डडेल्धुराको लागि छुटेको अत्याधुनिक सुविधाको बसमा आगलागि  भएको छ ।

शुक्रबार काठमाडौँबाट डडेल्धुराको लागि छुटेको बा ४ ख ८४९२ नम्बरको उग्रतारा यातायातको गाडीमा विहान करिब ६ बजे तिर कोहलपुरको बासगढी नजिक आगलागि भएको हो ।

अर्को गाडिलाई ओभरट्याक गर्ने क्रममा अगाडीको चक्कामा आगलागि भएको थियो । आगलागिबाट गाडी जलेर पुर्ण रुपमा नष्ट भएको छ । यात्रुहरु सबै सकुसल रहेका छन् ।

गाडीमा भएका यात्रुहरुका सबै समानहरु जलेका छन् । दमकल समयमा नपुग्दा गाडी पुरै जलेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौँसहित २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा बहाव बढ्ने

गुल्मीको ‘धुर्कोट ग्रेटवाल’ बन्दै नयाँ पर्यटकीय गन्तव्य

सम्बन्धित

गैरबासिन्दा डिजिटल सेवा प्रदायकलाई भ्याट मिलानको सुविधा

उपचारका लागि विदेश जाने नेपालीको संख्या पाँच वर्षमा ७९ हजारभन्दा बढी

कपिलवस्तुमा तीन दिनमा लागुऔषधसहित सात जना पक्राउ

स्टारलिंकको नेपाल प्रवेश अझै अनिश्चित, २० प्रतिशत स्थानीय साझेदारीको व्यवस्था कायमै

वर्षा र पहिरोले देशभरका १० सडकखण्ड पूर्ण अवरुद्ध, यातायात प्रभावित

मानिसको साथी भँगेरा हराउँदै, संरक्षणका लागि घरघरमा गुँड अभियान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu