ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुविधाभोगीबन्दै स्थानिय सरकार, वडाध्यक्षलाई बाँडियो १४ थान पल्सर


एबीसी न्यूज
१३ जेष्ठ २०७५, आइतबार   ११ : ५७   बजे

कैलाली, १३ जेठ । प्रदेश सरकारले स्थानीय जनप्रतिनिधिको सेवा सुविधाबारे निर्णय गर्दै कैलालीको लम्कीचुहा नगरपालिकाले वडाध्यक्ष र विभागीय प्रमुखहरुलाई मोटरसाइकल बाँडेको छ । नगरपालिकाले वडा अध्यक्ष र विभागीय प्रमुखहरुलाई १ सय ५० सीसीको १४ थान पल्सर मोटरसाइकल दिएको हो ।

आर्थिक वर्ष सकिनै लाग्दा जनप्रतिनिसधहरुलाई करिब अढाई लाख पर्ने मोटरसाइकल बाँढेको भन्दै आलोचना भएको छ ।
स्थानीय बासीहरुले स्थानीय सरकार जनताका काममा ध्यान नदिई सुविधाभोगी भएको बताए । चुनावका बेला गरेका सबै वाचा चुनाव जितेपछि भुलेकोमा दुख लागेको स्थानियबासीहरुले चरम गुनासो गरेका छन् ।

लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्त चलाउनेले अभने मोटरसाइकल लिएर गल्ती गरेको महसुस भइरहेको बताए । लम्कीचुहा नगरपालिकाकी उपमेयर टीका थापाले भने मोटरसाइकल बाँढ्ने विषयमा आफूलाई कुनै जानकारी नभएको बताइन् । मोटरसाइकल दिने भन्ने कुरा सुनेको तर भएकालाई नदिई नभएकालाई दिउ भन्ने आफ्नो प्रस्ताव मेयरले अस्वीकार गरेर आफूखुशी गरेको उपमेयरको गुनासो छ ।

नगरपालिकाका मेयर महादेव बजगाईले भने मोटरसाइकल जनप्रतिनिधिलाई नभएर वडा कार्यालयलाई दिएको बताए । समयमा काम सम्पन्न गर्न र अनुगमनका लागि सजिलो होस् भनेर कार्यपालिकाको निर्णयअनुसार सबै प्रक्रिया पूरा गरेर मोटरसाइकल खरिद गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्युनिस्ट पार्टीहरूबीच एकता आवश्यक छ : पम्फा भुसाल

नौ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक, ताक्सुगाडमा यातायात पुनः सञ्चालन

सम्बन्धित

मान्म बजारका १४ भन्दा बढी घर पहिरोको उच्च जोखिममा

सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सुरक्षा अधिकारीबीच सहकार्य बढाउने सहमति

गैरबासिन्दा डिजिटल सेवा प्रदायकलाई भ्याट मिलानको सुविधा

उपचारका लागि विदेश जाने नेपालीको संख्या पाँच वर्षमा ७९ हजारभन्दा बढी

कपिलवस्तुमा तीन दिनमा लागुऔषधसहित सात जना पक्राउ

स्टारलिंकको नेपाल प्रवेश अझै अनिश्चित, २० प्रतिशत स्थानीय साझेदारीको व्यवस्था कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu