कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेका अनुसार लुटपाट गरेर भागेका उनीहरु पक्राउ परेका हुन् ।
लु ४० प ४४३८ नम्बरको मोटरसाईकलमा आएका दुई जनाले धनगढीको सब्जीमण्डीमा कार्कीमाथि गोली प्रहार गरी बैंकबाट झिकेको रकम लुटेर भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्