ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थानकोटमा डेरा लिनुस्, मोनोरेल आउँदैछ – प्रधानमन्त्री


एबीसी न्यूज
१३ जेष्ठ २०७५, आइतबार   ५ : ०६   बजे

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाका सांसदहरुलाई कलंकी वा थानकोटमा डेरा लिए बस्दा हुने बताउनुभएको छ ।

प्रधानमन्त्रिले आज राष्ट्रिय सभामा सम्बोधन गर्दै, उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्री मेट्रो रेल आउने निश्चित भएको र अब तीन वर्षपछि माननीयज्युहरु कलंकीमा डेरा लिए पनि हुने बताउदै थानकोटमा लिए पनि हुन्छ, १० मिनेटमा टक्रक्क आइपुगिन्छ , यहाँबाट १० मिनेटमा पुगिन्छ ।’ उहाले भन्नुभयो ।

उहाले भन्नुभयो वीरगञ्ज काठमाडौ रेल लिखित रुपमा आएको देख्नुभयो होला, केरुङ काठमाडौ सर्भे हुँदैछ । एमओयु भयो काठमाडौंमा मोनोरेल संचालनमा आउन कुनै समय लाग्दैन।‘

प्रधानमन्त्रीले एमओयु भइसकेको भने पनि काठमाडौ, महानगरपालिकाले चक्रपथमा मोनोरेलको ‘सम्भाव्यता अध्ययन’का लागि चीनको चाइना रेलवे २५ व्युरो ग्रुप कम्पनीलार्इ शुक्रबार जिम्मा दिएको हो । कम्पनीले प्रतिवेदन बुझाउन ६ महिना लगाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्युनिस्ट पार्टीहरूबीच एकता आवश्यक छ : पम्फा भुसाल

नौ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक, ताक्सुगाडमा यातायात पुनः सञ्चालन

सम्बन्धित

मान्म बजारका १४ भन्दा बढी घर पहिरोको उच्च जोखिममा

सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सुरक्षा अधिकारीबीच सहकार्य बढाउने सहमति

गैरबासिन्दा डिजिटल सेवा प्रदायकलाई भ्याट मिलानको सुविधा

उपचारका लागि विदेश जाने नेपालीको संख्या पाँच वर्षमा ७९ हजारभन्दा बढी

कपिलवस्तुमा तीन दिनमा लागुऔषधसहित सात जना पक्राउ

स्टारलिंकको नेपाल प्रवेश अझै अनिश्चित, २० प्रतिशत स्थानीय साझेदारीको व्यवस्था कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu