ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ई–सेवाको ब्राण्ड एम्बेसडरमा ज्ञानेन्द्र मल्ल नियुक्त


एबीसी न्यूज
१४ जेष्ठ २०७५, सोमबार   ४ : २९   बजे
काठमाडौं, १४  जेठ ।  नेपालको पहिलो ई–पेमेन्ट कम्पनी इसेवाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई आफ्नो ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।

एक वर्षका लागि ब्राण्ड एम्बेसडर नियुक्त भएका मल्लले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा इसेवाको लोगो भएको ब्याट प्रयोग गर्नेछन् । यसबापत उनले पाउने रकमबारे इसेवाले केही खुलाउन चाहेन ।

काठमाडौंमा आयोजित कार्यक्रममा ई–सेवाको मातृ संस्था एफ वान सफ्टका अध्यक्ष विश्वास ढकाल र क्रिकेटर मल्लबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा ई–सेवाको मातृ संस्था एफ वान सफ्टका अध्यक्ष विश्वास ढकाल र क्रिकेटर मल्लबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

त्यस्तै एफ वान सफ्टका अध्यक्ष ढकालले ई–सेवा पछिल्लो ४\५ वर्षदेखि नै नेपाली क्रिकेटसँग जोडिएको स्मरण गराउँदै राष्ट्रिय टोलीका उपकप्तानसँगको सहकार्यले अझ नयाँ उचाइ लिएको विश्वास व्यक्त गरे ।

ई–सेवाले मल्ललाई आफ्नो दोस्रो र खेलकुदमा पहिलो ब्राण्ड एम्बासडर नियुक्त गरेको हो । यसअघि अभिनेता विपिन कार्की ई–सेवाको ब्राण्ड एम्बेसडरको जिम्मेबारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

भूमिहीनलाई जग्गा वितरण गर्ने सरकारको प्रतिबद्धता: मन्त्री रावल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुनको भाउ फेरि बढ्यो, तोलाको ३ लाख १९ हजार ५ सय

Kathmandu Valley Residents Bear Burden of Growing Waste Problem

एसियाडमा नेपालको नियमित सहभागिता, उत्कृष्ट नतिजा कहिल्यै आएन

Mexico Resumes Cattle Exports To US After Year-Long Ban

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

भूमिहीनलाई जग्गा वितरण गर्ने सरकारको प्रतिबद्धता: मन्त्री रावल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu