काठमाडौं , १५ जेठ । सरकारले अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि राजधानीको टुडिखेलमा औपचारिक कार्यक्रम गरेको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखलगायत सहभागी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्