ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वास्तविक नाम फेरेका १२ नेपाली हिट कलकारहरु


एबीसी न्यूज
२५ जेष्ठ २०७५, शुक्रबार   २ : ३७   बजे

 नेपाली सिने क्षेत्रका वास्तविक एउटा भए पनि बास्तविक नाम एउटा भएपनि पछि राखिएका राखिएका नामबाट हिट भएका दर्जनौ कलाकार ।

१. निखिल उप्रेती : एकसन अभिनेताका रुपमा परिचित अभिनेता निखिल उप्रेतीको वास्तविक नाम दिनेश उप्रेती हो तर उनले पछि बदलेर निखिल बनाए। फेरीएको निखिल नाम उनलाई निकै फाप्यो। उनको नागरिकताको नाम भने दिनेश उप्रेती नै हो।

२. करिश्मा मानन्धर : सदाबहार नायिका करिश्मा मानन्धरको नाम बच्चादेखि बुद्धासम्म सबैको मुखमा झुण्डिएको छ। तर धेरै जनालाई उनको वास्तविक नाम करिश्मा होइन भन्ने कुरा थाहा छैन। उनको वास्तविक नाम भने बुनु के.सी हो।

३. झरना थापा : अर्की सदाबहार नायिका झरना थापाको वास्तविक नामपनि धेरै कमलाई थाहा होला। उनको वास्तविक नाम हो कमला थापा।

४. पुजा चन्द : अभिनेत्री पुजा चन्दको वास्तविक नाम पनि पुजा चन्द होइन। सुरज चन्दसँग विवाह गरेर पुजा चन्द बनेकी पुजाको वास्तविक नाम हो राधिका परियार।

५. जल शाह : अभनेत्री जल शाहको नाम जल शाह कर्माचार्य थियो तर उनी मात्र जल शाहको नामले परिचित छिन्।

६. रमित ढुङगाना : अभिनेता रमित ढुङगानाको वास्तविक नाम राधेश्याम ढुङगाना हो।

७. आर्यन सिग्देल : चकलेटी नायक आर्यन सिग्देलको वास्तविक नाम हरिष सिग्देल हो तर उनको हरिष नाम परिवारमा मात्र सीमित रहन पुग्यो। उनका फ्यानहरुबिच उनी आर्यन सिग्देलका नामले परिचित छन्।
८. गरिमा पन्त : नेपाली सिने क्षेत्रमा परिचित नाम हो । उनै पन्तको वास्तविक नाम भने कमला पन्त हो ।

९.मेलिना मानन्धर : नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका हुन । उनले बास्तविक नाम सुनिता घिमिरे रहेपनि मेलिना मानन्धरका नामले परिचित छन ।
१० नन्दिता केसी : नायिका नन्दिता केसीको पनि वास्तविक नाम नन्दिता नभई सोभा केसी हो ।
११. युना उप्रेती : संख्यात्मक रुपमा धेरै चलचित्रमा काम नगरेकी भएपनि १ २ वटा फिल्मबाट चर्चा कमाएकी युनाको वास्तविक नाम भने जमुना उप्रेती हो ।
१२.उषा पौडेल : उषा पनि अन्य कलाकार जस्तै नाम फेरेर नेपाली सिनेमा क्षेत्रमा प्रवेश गर्ने नायिकाको सूचीमा पर्छिन उनको वास्तसविक नाम रुकमिणी पौडेल भए पनि उषाका नामबाट परिचित छन ।
१३.सुमिना घिमिरे : मोडलिङ क्षेत्रमा चर्चा कमाएकी मोडल सुमिनाले पनि वास्तविक नाम भन्दा नामको अगाडी थपिएको ‘सु’ पनि उनका लागि फलदायी बन्न पूग्यो ।
११. अना शर्मा : फिल्म जेरीबाट फिल्मी क्षेत्रमा देखा परेकी अना शर्माको वास्तविक नाम अन्नपूर्ण शर्मा हो ।
१२. रेश महरठ्ठा : कुनै जमनाका हिट अभिनेता रेस महरठ्ठा पनि आफ्नो बास्तविक नाम भन्दा पछि राखिएको नामबाट राम्रो चर्चा कमाए । बास्तविक नाम सुरेसबाट ‘सु’ हटाएका उनलाई फिल्मी क्षेत्र सुखद नै देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५०० दिनभित्र सुकुम्बासी समस्या समाधान गर्ने मन्त्री रावलको घोषणा

तराई–मधेश द्रुतमार्गमा लोडरको ठक्करबाट चिनियाँ नागरिकको मृत्यु

सम्बन्धित

बेनीमा युवाले जोगाउँदै नेवार समुदायको मौलिक ‘घोडा नाच’

तिशा शाक्य बनिन् ‘मिस नेवाः नेपाल ११४६’

तीज गीत ‘आँशु बरर…’ सार्वजनिक

जमलको टप दरबार रोधीमा तीनदिने लोकदोहोरी मेला आज समापन हुँदै

‘बाः एक योद्धा’को प्रशंसामा सुहाना, भनिन्– ‘यो बाआमाको त्याग र सन्तानको भविष्यको कथा हो’

‘मिसेस नेपाल’को ताज रिता तामाङलाई, चार विधामा उपाधि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu