ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाने हो हनिमुन मनाउन ? जोडीलाई १ करोड उपहार !


एबीसी न्यूज
३० जेष्ठ २०७५, बुधबार   ६ : ३६   बजे
एजेन्सी – नयाँ जोडीलाई सुन्दर र सुविधासम्पन्न ठाउँमा हनिमुन मनाउन जाने चाहना हुन्छ तर सबैले यसरी जाने क्षमता राख्दैनन् ।

आर्थिक अभावका कारण चाहेजस्तो ठाउँमा हनिमुन मनाउन नपाउने जोडीका लागि निकै राम्रो अफर आएको छ । यो होटलको नयाँ अफर हेर्दा नेपालका पनि हरेक मध्यमवर्गीय जोडी यही होटलमा जाने चाहना राख्नेछन् ।

इजरायलको राजधानी जेरुसेलममा रहेको होटल येह्दा लभ जोडीहरुलाई निकै अनौठो अफर दिन्छ । यहाँ हनिमुन मनाउने जोडीहरुलाई १ करोड रुपैयाँ पुरस्कार दिइन्छ । यतिमात्र होइन उनीहरु होटलमा बस्दा लागेको सबै खर्च पनि माफ गरिन्छ । तर यसको लागि एउटा शर्त छ ।

होटलको शर्तअनुसार जोडीले पुरस्कार तब मात्र पाउँछन् जब तोकिएको दिनमा महिला गर्भवती हुन्छिन् ।

प्रमाणको लागि जोडीले मेडिकल रिपोर्ट पनि पेश गर्नुपर्छ । यो अफर हरेक ४ वर्षमा आउँछ । होटलले हरेक अधिकवर्षमा यो अफर राख्छ । अफरअनुसार जोडीहरु हरेक ४ वर्षमा आउने २९ फेब्रुअरीका दिन यो होटलमा आउँछन् र त्यहीँ बस्छन् । यदि महिला त्यही दिन गर्भवती भएमा होटलले पुरस्कार दिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ

छातीमा दुखाइ भएपछि सभामुख अर्याल अस्पताल, स्वास्थ्य परीक्षणपछि घर फर्किए

सम्बन्धित

तीन दिनसम्म गुञ्जियो जमल, ‘लोकदोहोरी मेला २०८३’ सम्पन्न

अमेरिकी गायिका जेसिका लीन साङ्गीतिक आदानप्रदानका लागि काठमाडौँमा

‘झ्याम पारम्’ को धमाका : युट्युबमा एक करोड भ्युज, टिकटकमा १० लाखभन्दा बढी भिडियो

कान्समा इतिहास रचेको ‘तिनीहरू’ अब नेपालमा, निर्माता भन्छन्– ‘यो केवल तेस्रोलिंगीको कथा होइन’

बक्सअफिसमा ‘गौँथली’को दबदबा, साढे २५ करोड नाघ्यो कमाइ

तिशा शाक्य मिस नेवाः नेपालको विजेता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu