ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब बुलेट बाइक ६० हजारमै , माइलेज ९० किमी प्रति लिटर


एबीसी न्यूज
१६ असार २०७५, शनिबार   १२ : ३६   बजे

 

बुलेट बाइकको मूल्य चर्को भएकै कारण धेरै युवाले आफ्नो सपनालाई विपनामा परिणत गर्न सकिरहेका छैनन् । तर, अब बुलेट चढ्ने सपना सहजै पूरा हुने भएको छ, त्यो पनि थोरै लगानीमा बेलायती मोटरसाइकल ब्राण्ड रोयल ईनफिल्डका लागि कुनै परिचय आवश्यक पर्दैन । मोटरसाइकल चलाउने तथा नचलाउने जो–कोहीले सहजै रोयल ईनफिल्डको मोटरसाइकल हो भन्ने छुट्याउन सक्छन् । तर, मूल्यका कारण सबैले यो मोटरसाइकल खरिद गर्न सक्दैनन् । अब भारतमा रोयल ईनफिल्डको विकल्पमा नयाँ मोटरसाइकल रोयल इण्डिया आएको छ ।
रोयल इण्डिया मोटरसाइकल रोयल ईनफिल्डको बुलेट जस्तै छ । यो मोटरसाइकल बाइक विल्डर रोयल उडो भुवश्वरले बनाएका हुन् । रोयल इण्डियाको मोटरसाइकल बुलेट जस्तै देखिए पनि यसको इञ्जिन क्षमता १ सय सीसी मात्र छ ।

रोयल इण्डिया बुलेटको सिट, इन्धन ट्याङ्क, राउण्ड हेडल्याम्प सबै रोयल ईनफिल्ड बुलेटको जस्तै छ । मोटरसाइकलको अन्य आकार प्रकाश समेत ठ्याक्कै रोयल ईनफिल्डको जस्तै छ । रोयल इण्डिया बुलेट चलाउँदा रोयल ईनफिल्ड चलाए जस्तै अनुभव हुने दाबी उत्पादकको छ ।

रोयल इण्डिया बुलेट १ सय सीसीको आवाज पनि ओरिजिनलसँग मिल्दो छ । एक सय सीसीको मोटरसाइलकमा उस्तै आवाज आउन नसक्ने भए पनि त्यस्तै आवाज निकाल्ने प्रयास गरिएको छ ।

यो मोटरसाइकल विशेषगरी जो रोयल ईनफिल्ट मोटरसाइकल चढ्ने चाहाना राख्छन्, तर मूल्य उनीहरूका लागि बाधक बन्छ उनीहरुको लागि भएको कम्पनीले जनाएको छ

यो मोटरसाइकलको मूल्य ६० हजारदेखि ७० हजार भारतीय रुपैयाँमा पाइने छ । त्यति मात्र होइन, रोयल इण्डियाको मोटरसाइकल निक्कै ईकोनोमिक समेत छ । यो मोटरसाइकलले १ लिटर पेट्रोलले ९० किलोमोटर माइलेज दिने दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group