ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिलोमा पोखिएको निरुताको जवानी (फोटोफिचर)


एबीसी न्यूज
१६ असार २०७५, शनिबार   १ : ५०   बजे

काठमाडौं, १६ असार । अहिलेकी चर्चित तथा हट मोडल तथा गायिका निरुता क्षेत्रीले हट फोटोसुट गरेकी छन् । असार १५ को अवसर पारेर उनले फोटो सार्वजनिक गरेकी हुन् ।

किसानले असार १५ लाई ‘मानो रोपेर मुरी फलाउने दिन’ का रुपमा लिन्छन् । तर, अब यसलाई किसानको दुःख र धपेडीसँग मात्रै तुलना गर्न मिलेन । असारे हिलोमा ‘मोडेल’हरु समेत लत्पतिन थालेपछि नेपालको कृषि पेसामा अब मनोरञ्जन विधा समेत प्रवेश गरेको छ ।

विगतका दिनमा रोपार, बाउसे र हलीहरुको हुलसहित हिलाम्मे खेतमा धान रोप्न निस्किन्थे किसानहरु । यो कुनै रहर नभएर पेट पाल्नका लागि हिलोमा पस्नुपर्ने बाध्यात्कम कर्म थियो उनीहरुको ।

बदलिँदो समयक्रमसँगै रोपाइँको मौलिकता अब कस्मेटिक बन्न थालेको छ । यस्तो लाग्छ, धान रोप्ने हिलो आजभोलि बहुउपयोगी भएको छ । हिलोमा मोडलिङ गरेर चलचित्रको प्रचार गर्ने माध्यम पनि बनेको छ असारे हिलो ।

राजधानिमा सौन्दर्य व्यवसाय समेत गर्दै आएकी निरुता राम्रो ब्युटीसियन पनि हुन् । कलाकारिता र आफ्नो पेशा लाई संगै अघि बढाएकी निरुता गायनको साथसाथै मोडलिङमा समेत सक्रिय छिन् ।

बर्दिया स्थायी घर भई राजधानीमा बसेर संघर्ष गरिरहेकी निरुता मोडलिङ तथा कलाकारीतामा रमाइरहेकी छन् ।

उनी भन्छिन् ‘गायन तथा कलाकारिता मेरो सानै देखिको रुचि हो । भविष्यमा सफल कलाकार बन्ने मेरो एकमात्र लक्ष्य हो ।’

   

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group