ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामपुर नगरपालिकाको सहयोगमा अपांगतालाई सिलाइ मेशिन वितरण


एबीसी न्यूज
१८ असार २०७५, सोमबार   १० : ३५   बजे

पाल्पा, १८ असार । रामपुर नगरपालिकाका अपांगता भएका नागरिकलाई सिलाइ मेशिन वितरण गरिएको छ ।

अपांगता र अभिभावकमैत्री संघको आयोजना र रामपुर नगरपालिकाको सहयोगमा नगरपालिकाका १० जना अपांगता व्यक्तिलाई सिलाइ मेशिन वितरण गरिएको हो ।

नगरक्षेत्रभित्र रहेका सिलाइसम्बन्धी ज्ञान आर्जन भएका १० वटै वडाका प्रत्येक वडाका एक÷एक जना छनोट गरी मेशिन वितरण गरिएको समितिका अध्यक्ष पीताम्बर भट्टराईले बताएका छन ।

मेशिन वितरण गर्दै नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले यस्ता खालका कार्यक्रमले अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताए । उनले अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रम नगरपालिकाले ल्याउने बताए ।

विद्यार्थीलाई शैक्षिक सामग्री, अभिभावकलाई सचेतना

दलित उत्थान समन्वय समिति रम्भा गाउँपालिका–३ पाल्पाको आयोजनामा शैक्षिक सामग्री वितरण तथा जातीय छुवाछूत अन्त्यको लागि नेतृत्व विकाससम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम पिपलडाँडामा सम्पन्न भएको छ ।

कार्यक्रममा वडाभित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत करीब १७० जना दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री र अति विपन्न दलित परिवारका २५ जना विद्यार्थीलाई विद्यालय पोषाकसँगै शैक्षिक सामग्री वितरण गरिएको छ ।

यसैबीच सोही अवसरमा अभिभावकलाई सचेतनामूलक तालीम दिइएको छ । उनीहरुलाई दलित समुदायको अहिलेको अवस्था र प्राप्त अधिकारका बारेमा सहजीकरण गरिएको थियो । वडाभित्रका झण्डै ५० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu