ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चन्द्रकुबेर खापुङको भ्रममा परेकि भुलमा परे बजारमा


एबीसी न्यूज
१९ असार २०७५, मंगलबार   ९ : ०२   बजे


काठमाडौं । समाजमा कतिपय मान्छे ‘रुचि एउटा, पेसा अर्कै’ गरिरहेका देखिन्छन् र भेटिन्छन् । यसो भनौँ, ‘माया एउटासँग, बिहे अर्कैसँग’ गीतको भावमा जीवन बाँच्नेहरू धेरै छन्, समाजमा ।

मान्छेले सोचेकै र रोजेकै पुग्ने भए सायद सिर्जनशीलता पनि अवरुद्ध हुन्थ्यो होला । सोचेको पुर्‍याउन वा खोजेको भेटाउनैका लागि त मानिस प्रयासरत छ, र त अनेक सिर्जना सम्भव भएका छन् । त्यस्तै, रहेका छन् चन्द्रकुवेर खापुङ जसको रुचि अर्कै थियो, तर पेसा बनेको नेपाल प्रहरी तर देशको शान्ति शुरक्षा सगै साहित्य क्षेत्रलाई पनि संगसगै अगाडी बढाउन सफल भएका छन् उनि ।

नेपाल प्रहरीको प्रधानकार्यालय कर्मचारी शाखामा कार्यरत उनको अर्को पाटो वा साहित्यिक यात्रा धेरै कमले हेक्का राख्छन् । एसपी खापुङ पेसामा जत्तिकै साहित्यमा पनि अब्बल छन् । तर, पनि उनी भन्छन्, ‘संगीत सिक्छु भन्ने कहिल्यै लागेन, यो जन्मिँदै वरदान लिएर आएछु ।’

अचेल उनलाई शुरक्षाको क्षेत्र मस्तिष्क र सांगीतिक÷साहित्यिक क्षेत्र मुटुजस्तो लाग्छ । ‘मैले यो मुटुलाई अलग राख्न सकिनँ,’ उनले भने ।
भ्रममा परेकी भुलमा परे नामक गित ऊनको शब्दमा तयार भएको यस गीतमा आलोकश्रीको संगीत र मल्लिका कार्की स्वर रहेको छ।
सहित्यमा रुचि राख्ने एसपी खापुङ का थुप्रै गित र कविताहरु बजारमा आएका छन् ।

 

https://www.youtube.com/watch?v=1tk1LdCcoAo

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu