एजेन्सी । तपाइले आजसम्म यस्ता बडी भएका महिलाहरु देख्नुभएको छ रु कि यो सबै फोटोसपको कमाल हो भन्ने ठान्नुभएको छ तर यो वास्तविक शरिरका तस्विरहरु हुन । हामीले तलतस्विरमा त्यस्ता १० महिलाको बडी देखाएका छौं जो संसारकै मुख्य १० बडी बिल्डर्स महिला अन्तर्गत हुन ।यिनिहरुको बडी मात्र खतरनाक हैन उनीहरु त्यतिकै शुन्दर पनि देखिन्छन । उनीहरुको शुन्दरता कुनै मोडलको भन्दा कम छैन ।तल पहिलो तश्विरमा मेग मोर्फको बडी देखाइएको छ , जसको बडी हेर्दा विश्वासनै गर्न गाह्रो पर्छ । उनको बडी हेर्दा पुरुष बडी बिल्डर्स समेत हैरान बन्छन ।
तल हेर्नुहोस १० महिला र उनका बडीहरु :
१. मेग मोर्फ
२. केसे नीधम
३. क्यालेट नेल्सन
४. लिन्ड्से कोप
५. डेनियल रोलेव
७. एरिया ओरियन
८. एना लौरा मेन्डोजा
९. गिना फर्नवर्थ
१०. ज्यानजंग ही
प्रतिक्रिया दिनुहोस्