ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रघुगंगा नदीमा झोलुङ्गे पुल निर्माण


एबीसी न्यूज
२३ असार २०७५, शनिबार   १२ : १७   बजे

म्याग्दी, २३ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको घ्यासीखर्कस्थित रघुगंगा नदीमा झोलुङ्गे पुल निर्माण भएको छ ।

रु २९ लाख ९२ हजारको लागतमा निर्माण भएको ६३ मिटर लामो झोलुङ्गे पुलबाट कुइनेमंगलेका चौरखानी, मंगलेखानी, खरिबोट, घ्यासीखर्क, पात्लेखर्क, दुवाडी गाउँका १६९ घरधुरीका एक हजार जना लाभान्वित भएका छन् ।

झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप) को रु २५ लाख ५९ हजार, गाउँपालिकाको रु एक लाख ८६, ६० हजार ५०० श्रमदान, टिबीएसयुको रु एक लाख ९२ हजारको लठ्ठा र बु्रल्डअफ ग्रिप सहयोगमा पुल निर्माण भएको उपभोक्ता समितिका सचिव अगेन्द्र छन्त्यालले जानकारी दिनुभयो ।

मिलन म्याग्दीको प्राविधिक सहयोगमा निर्माण भएको पुलको शुक्रबार रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुहँुदै पुलले आवतजावतमा सहज बनाएको बताउनुभयो ।

लक्ष्यअघि नै भवन निर्माण 

मालिका गाउँपालिका–४ च्युरिबोटस्थित ओखरबोट स्वास्थ्य चौकीको भवन निर्माण कार्य लक्ष्य अघिनै सकिएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङद्वारा सञ्चालित भवन निर्माण योजना लक्ष्य भन्दा तीन महिना अघिनै सम्पन्न भएको हो ।

१५ महिनामा भवन बनाउने सम्झौता भए पनि १२ महिनामा भवन बनाएको वडाध्यक्ष दिलीपकुमार शेरचनले बताउनुभयो । पूर्वाधार योजना ढिलासुस्तीले थला परेको अवस्थामा भवन बनाउने ठेक्का लिएको गाल्वा जयलक्ष्मी जेभिले इच्छाशक्ति, समन्वय, समुदायको सहयोग र सक्रियता भएमा ढिलासुस्ती हटाउन सकिने सन्देश दिएको अध्यक्ष शेरचनले बताउनुभयो ।

१७ श्यया क्षमत्ताको पूर्वाधार सहितको दुई तले भवन निर्माण कार्य विसं २०७४ साउनमा शुरु भएको थियो । रु एक करोड २६ लाखको लागतमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीका सञ्चालक जयन्द्र श्रेष्ठले प्रक्रिया पूरा गरेर भवन डिभिजनमार्फत स्वास्थ्य चौकीलाई भवन हस्तान्तरणको तयारी गरेको बताउनुभयो ।

कार्ययोजना तयार पारेर पर्याप्त मजदुर, निर्माण सामग्री जुटाएर काम गरेकाले लक्ष्य अघिनै भवन बनाउन सफल भएको व्यवसायी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu