ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रक मनपराउने युवापुस्ताले रोजे भजन गीत


admin
१ भदौ २०७४, बिहिबार   ३ : २६   बजे

काठमाडौ । नेपालको पहिलो अध्यात्मीक व्याण्ड सत्यकृतले पशुपति शर्माको आवाजमा नयाँ भजन बजारमा ल्याएको छ । संगीत मार्फत ईश्वरीय दिव्य प्रेमको सन्देश दिने उद्देश्यले सत्यकृत व्याण्डले सत्य सत्य मिलेर नदी झै सागर झै बोलको गीत बजारमा ल्याएको हो ।

संगीत मार्फत भगवानको प्रेरणा दिन उक्त व्याण्डले सत्यकृत भजन बजारमा ल्याएको हो । आधुनिक युवाहरु पश्चिमा संगीत र संस्कृतिमा बढी आकर्षित भएका बेला सत्यकृत व्याण्डले भने युवापुस्तालाई नयाँ स्वाद दिइरहेको हो । रक म्युजिक, पूर्वीय, शास्त्रीय, लोक पाश्चत्य बाध्यवाधन मार्फत पनि भगवान भक्ति गर्न सकिन्छ भन्ने उद्देश्यका साथ लागि परेको सत्यकृत व्याण्डका  गायक विदुर न्यौपानेले बताउनुभयो । प्रेमको स्रोत परमात्मा भएकाले युवा पुस्ताले भगवान भक्ति गरि नैतिक बाटोमा हिड्नुपर्ने न्यौपानेको भनाई छ । नेपाल जस्तो देवभुमिमा जन्मनु आफैमा भाग्यको कुरा भएको भन्दै धर्मकर्म बुढेकालमा नभई युवा अवस्थामै गर्नुपर्ने भएकाले विभिन्न कार्यक्रम गर्दै आएको गायक सुरसाधुले बताउनुभयो ।
श्री हजुरलाई आफ्नो प्रेरना र आइडल मान्ने यस व्याण्डका युवा पुस्ताले गणेश भजन, देवी, शिव, विष्णु लगायतका भगवानको भजन गीत पनि सार्वजनिक गरेका छन । नैतिक जगरणका लागि संगीतिक अभियान भन्दै यस सत्याक्रित ब्यान्डले देशका बिभिन्न स्थानहरुमा आफ्ना प्रस्तुतीहरु दिदै आएका छन । प्रस्तुती दिदै गर्दा धेरै युवाहरुको भजन प्रतिको हेर्ने दृष्टिकोण सकारात्मक पाइएको विदुर न्यौपानेले बताउनुभयो । संगीतको मध्यामबाट मानब हृदयमा लुकेको सत्य उर्जालाई जाग्रित गराउने उद्देश्यले सत्यकृत व्याण्डले विभिन्न काम गर्दै आइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्यमशीलता र नवप्रवर्तन प्रवद्र्धन गर्न चेम्बर र बागमती विश्वविद्यालयबीच पाँच वर्षे सम्झौता

चुनदेवी कार्यालयमा देउवालाई ‘सभापति’का रूपमा स्वागत, कार्यकक्षमा नेमप्लेट

सम्बन्धित

‘गौँथली’को ऐतिहासिक सफलता, ‘कबड्डी–४’लाई पछि पार्दै बन्यो दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

‘ल्याङ्ग ल्याङ्ग’मा गुराँस ढकाल मुख्य भूमिकामा अनुबन्धित

नेपालमा ‘स्पाइडरम्यान : ब्रान्ड न्यू डे’को ग्रसकलेक्सन १४ करोड ७५ लाख

११ वर्षपछि निर्देशक बनेर फर्किए सुदीप खतिवडा, मण्डलामा ‘द एज अफ डार्कनेस’

मुकुनको पहिलो लभस्टोरी ‘लज्जावती’ साउन २९ देखि प्रदर्शनमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu