ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन बर्ष सम्ममा मुलुकभर स्वच्छ खानेपानी


एबीसी न्यूज
२५ असार २०७५, सोमबार   २ : ५५   बजे

काठमाडौं, २५ असार । खानेपानी मन्त्री विना मगरले तीन बर्ष सम्ममा मुलुकभर स्वच्छ खानेपानीको पहुँच पुर्याउने बताएकी छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालय अन्र्तगत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री मगरले तीन बर्ष भित्र सबैलाई स्वच्छ खानेपानीको पहुँच पुर्याउने गरि योजना तर्जुमा गरिएको बताएकी हुन् । उनले ७७ वटै जिल्लामा र सबै स्थानीय तहमा रहेको खानेपानीको समस्या र चुनौतिको खोजी गर्दै सवैमा खानेपानीको पहुँच पु¥याउने बताएकी हुन ।

उनले एक घर एक धारा र एक घर एक शौचालयको कार्यनीति अनुसार ७७ वटै जिल्लामा क्रमागत रुपमा रहेका ३२ सय ४९ उच्च प्रविधियुक्त खानेपानी आयोजनाहरु र तराई मधेसमा आर्सेनिक मुक्त खानेपानी वितरणको व्यवस्था मिलाउन त्यस क्षेत्रका २१ जिल्लामा ६ सय ३७ क्रमागत आयोजनाहरु प्रदेशस्तरबाट संचालनमा आउने गरि प्रक्रिया आरम्भ गरिएको बताइन् ।

शहरी क्षेत्रमै जार र मिनरल वाटरको रुपमा आउने पानी पनि पिउन योग्य नभएको भन्ने सन्र्दभमा उनले क्षेत्राधिकार भन्दा बाहिर रहेको जार र मिनरल वाटरलाई पनि अनुगमन गर्न पाउने गरि नियम ल्याउने तयारी भएकाले त्यसलाई कडाईका साथ अनुगमन गरिने प्रतिवद्धता जनाइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१५ दिनमा तलब दिने निर्णय कार्यान्वयनमै अलमल

सुनसरी घटनादेखाउँदै तिब्बती अध्ययन सम्मेलन

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu