ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणी नमुना माध्यामिक विद्याललाई खेल सामाग्री हस्तान्तरण


एबीसी न्यूज
३० असार २०७५, शनिबार   ७ : १९   बजे

चितवन, ३० असार । चितवनको नारायणी नमुना माध्यामिक विद्याललाई आज एक कार्यक्रमकाबीच खेल सामाग्री हस्तान्तरण गरिएको छ ।
चितवन महानगरपालिकाकी मेयर रेणु दाहालले शनिवार पुष्पतारा केडिया सेवा संस्था  एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रा. लि.ले प्रायोजन गरिएको फुटबल सामाग्री हस्तान्तरण गरेकी हुन् ।  उनले विद्यालयका प्राचार्य पूर्ण दवाडीलाई फुटबल सामाग्री प्रदान गरेकी थिइन् । कार्यक्रममा मेयर दाहालले विद्यार्थीको सर्वाङ्गिण बिकासमा खेलकुद अति महत्वपुर्ण भएकाले नीजि क्षेत्रमा यसको संलग्नता अपरिहार्य भएको बताइन् । नारायणी नमुना माध्यमिक बिद्यालय भरतपुर चितवनमा करीब ३ हजार बिद्यार्थी अध्ययनरत छन भने कक्षा १२ सम्म पढाई भइरहेको छ ।
कार्यक्रममा विद्यालयका प्राचार्य दवाडीले नेपाली फुटबल खेलमा सवैको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि थप सहयोग हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुःखमा साथ दिने गाउँ : मृत्यु संस्कारमा जुट्छ सिंगो समुदाय

लामिछाने: ‘किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेको हुँ’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu