उनका अनुसार मुआब्जा प्रकृयाका लागि ६ महिना लाग्छ।उपत्यका विकास प्राधिकरणका विकास आयुक्त डा.भार्इकाजी तिवारीका अनुसार हाल विस्तार हुन लागेका सडकका लागि मात्रै मुआब्जाका लागि ५० अर्ब रुपैयाँ आवश्यक पर्छ।
राजधानीको मूख्य प्रवेशदवार नागढुंगा -कंलकी-त्रिपुरेश्वर (१२.५ किमी),चावहिल-जोरपाटी-साँखु (१२.५ किमी),लगनखेल-सातदोबाटो (८ सय मिटर),इमाडोल-सिद्धिपुर-गोदावरीखोला-लामाटार सडक (७.२ किमी),ढोलाहिटी-सुनाकोठी-चापागाउ-सरस्वतीकुण्ड करिव (१३ किमी),कर्मनाशा खोला-हरिसिद्धी-गोदावरी (७.६ किमी),जोरपाटी-सुन्दरीजल (७ किमी),नख्खुखोला-भैसेपाटी बुङमती (५.५० किमी),चक्रपथ-ज्ञानज्योति गणेश- विद्धतमार्ग (०.७४२किमी),पेप्सिकोला-सल्लाघारी सडक विस्तार (४.५ किमी)सडकको म्याद एक वर्ष थपिएको हो।श्रेष्ठका अनुसार ठेकेदार कम्पनीलार्इ सडकको ‘रार्इट अफ वे’ क्लियर गरेर दिन नसकिएकाले समय थपिदिएको हो।
प्रतिक्रिया दिनुहोस्