ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हरिशयनी एकादसी


एबीसी न्यूज
७ श्रावण २०७५, सोमबार   १० : ५०   बजे
शरण कर्माचार्य
शरण कर्माचार्य

आज हरिसयनी एकादशी, अर्थात हरि शयन गर्न गएका दिन ।
मान्छेहरू हिलो मैलोमा डुबुल्की मार्दै मानो रोपेर मुरि फलाउने काममा लागिरहेका बेला,
मान्छेलाई दुःखमै छाडेर भगवान हरि शयन गर्न जान्छन् ।
तर हामी उनलाई पुजा गर्छौं ।
हरि हलो जोत्न मान्दैनन्, आलि लगाउन मान्दैनन् ।
उनलाई हिलोसंग घिन लाग्छ,
किनकी उनी कमलको फुलमा शयन गर्छन् ।
हरिलाई बियाडको बीउ उखाल्न आउंदैन,
उनलाई छुपुछुपु धान रोप्न पनि आउंदैन
उनलाई असारे भाका मन पर्दैन ।
किनकी उनको भजन सुन्ने बानी छ
मंसिरमा घरघर अन्नले भरिभराउ हुन्छ,
मीठो मसिनो खाने बेला हुन्छ,
अनि हरि ब्युंझन्छन् ।
हामी हरिबोधनी एकादसी भन्दै हरिलाई पुज्छौं ।
भकारि भरि अन्न भएपछि हाम्रो मन दङ्ग हुन्छ ।
अनि हामी हरिको भजन गाउँछौँ ।
हाम्रा नेता जस्तै हरि,
दुख पर्दा भाग्ने, सुखमा टुप्लुक्क सामेल हुने ।
हामीले नै भोट दिने, हाम्रै माथी कर थोपार्ने
हामीले नै नेता बनाउने हामीलाई नै शासन गर्ने
हामी त सेवकरूपी नेता खोज्दै थियौं
हामी त शासक होईन साथी खोजेका थियौं ।
तर भोट नसकिंदा सम्म सेवक, पाए पछि शासक
हरि जस्तै नेता ।
हामी पनि के कम ?
दुख पर्दा भाग्ने हरिलाई पुजा गर्छौं,
साथ नदिने नेतालाई भोट दिन्छौं ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

बेलायतबाट आमाले पठाएको ५ लाखले छोरालाई कानुनी फन्दामा पार्‍यो, हुन्डीको नयाँ ठगी जालो खुल्दै

सम्बन्धित

एक दशकपछि निर्देशनमा निखिल, ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

पल शाहको ‘यानीमाया’को ६ देशमा प्रदर्शन अधिकार बिक्री

६० वर्षमाथिका नागरिकले फिल्म ‘गौँथली’ निःशुल्क हेर्न पाउने

‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक

‘वीर गणेशमान’ भदौ १४ देखि सर्वनाम थिएटरमा मञ्चन हुने

तीन दिनसम्म गुञ्जियो जमल, ‘लोकदोहोरी मेला २०८३’ सम्पन्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu