ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डा. केसीलाई चिकित्सा आयोगको अध्यक्ष बन्न प्रधानमन्त्री ओलीको आग्रह


एबीसी न्यूज
७ श्रावण २०७५, सोमबार   ६ : ०३   बजे


काठमाडौं, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डा. गोविन्द केसीलाई चिकित्सा आयोगको अध्यक्ष बन्न सुझाव दिनुभएको छ । आज सोमवार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अनसन छोडेर जिम्मेवारी लिन आग्रह गर्नुभएको हो ।

आफ्नो आग्रह डा. केसीले नमान्ने पनि बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो , डा. केसी समस्या समाधानका लागि नभई समस्या जटिल बनाउन लागिपरेको बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खोज्दा लिन नदिएको समेत बताउनुभयो । सत्याग्रहमाथि प्रश्न उठाउदै उनले भने, सरकारी चिकित्सकले हेर्न नपाउने, जाँच गर्न नपाउने यो कस्तो सत्याग्रह हो ?
आफू निकट चिकित्सकहरूलाई मात्र परीक्षण गर्न दिने अरूलाई बहिस्कार गर्ने त्यस्तो सत्याग्रह हुनसक्दैन प्रधानमन्त्री ओलीले    भन्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकारको जागिर खाएर सडकमा उत्रिएका चिकित्सकहरूप्रति आक्रोश पोख्दै भन्नुभयो, पढाउने कुरा भोली पढाउछु भन्न मिल्छ, तर अप्रेसन भोली गर्छु भन्न पाइन्छ ? सरकारले तिरेको राजश्वबाट तलब खाने, सरकारी आवासमा बस्ने अनि अमानवीयता प्रदर्शन गर्ने ? यस्तो ब्यवहार मानवता विरोधी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

बेलायतबाट आमाले पठाएको ५ लाखले छोरालाई कानुनी फन्दामा पार्‍यो, हुन्डीको नयाँ ठगी जालो खुल्दै

सम्बन्धित

बागमतीमा ‘डिजिटल हेल्थ’ सुरु, अस्पतालको सेवा विवरण अब रियल टाइममै हेर्न सकिने

बागलुङमा जथाभावी सडक खन्दा पहिरोको विपत्ति, दर्जनौँ घर जोखिममा

मलेसिया रोजगारीमा सिण्डिकेटको आरोपपछि तीन वैदेशिक रोजगार व्यवसायीले छाडे संघसंस्था

बीपी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा

नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाख बढी गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu