ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्माचार्य पुष्पलालको सच्चा उत्तराधिकारी :अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
९ श्रावण २०७५, बुधबार   १२ : २४   बजे

काठमाडौं,९ साउन । कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नरबहादुर कर्माचार्य पुष्पलालको सच्चा उत्तराधिकारी भएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कर्माचार्यको पाचौं स्मृति दिवसका अवसरमा ललितपुरको बंगलामुखीमा बुधबार आयोजित कार्यक्रममा प्रचण्डले कर्मचार्यलाई आफ्नो अभिभावकको रुपमा सम्झिने बताएका छन।

पुष्पलालले नेपालमा सामन्तवादका विरुद्धको संघर्षमा, कम्युनिस्ट पार्टीको स्थापनामा, क्रान्तिकारी विचार अगाडि सार्ने प्रश्नमा जस्तो स्कुलिङ सुरु गर्नुभएको थियो प्रचण्डले थपे, वास्तममा कर्माचार्य पुष्पलालको सच्चा उत्तराधिकारी थिए ।

नरबहादुर कर्माचार्यजस्तो व्यक्तित्व नयाँ पुस्तामा कमैमात्र हुने प्रचण्डले बताए। कम्यिुनिष्ट आन्दोलनमा लाग्ने, केही वर्ष सक्रिय हुने र त्यसपछि कुनै रुपले विश्राम लिने प्रवृत्ति हामी धेरै देख्छौं उनले भने, तर कर्माचार्य त्यस्तो व्यक्तित्व थिए, जो जीवनको अन्तिम क्षणसम्म पनि सिद्धान्तनिष्ठ, क्रान्तिप्रतिको विश्वास, क्रान्तिकारी स्पिरिट प्रतिको लगाब थोरै पनि टुटेन ।

प्रचण्डले कर्मचार्यले जहिले पनि एकताको पक्षमा, सही विचारको पक्षमा र क्रान्तिकारी स्पिरिटुको पक्षमा आफूहरुलाई प्रेरित गरिरहेको बताए।
प्रचण्डले आफूहरु समाजवादको यात्राको तयारीमा रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाको भोटेकोशी बाढीको गति ‘महारौद्र’, तीन घण्टामै चार जिल्लासम्म फैलियो

टिमुरेबाट ११६ जनाको उद्धार, प्रभावित क्षेत्रमा राहत सामग्री र सञ्चार सेवा विस्तार गर्दै सरकार

सम्बन्धित

राति वर्षाको सम्भावना बढी, उद्धारमा खटिएकालाई सतर्क रहन मौसमविद्को आग्रह

रसुवा बाढीका नाममा जथाभावी चन्दा नउठाउन सरकारको चेतावनी

प्रेमीसँग मिलेर श्रीमानको हत्या, डेढ लाखको सुपारी दिएको आरोपमा श्रीमतीसहित पाँच पक्राउ

१८ अर्ब डलरको सम्झौतापछि मेटामा कडा नियम, किशोरको फेसबुक–इन्स्टाग्राम प्रयोगमा दुई घण्टे सीमा

भोटेकोशी बाढी प्रभावितका लागि आइएफआरसीको १९ करोड रुपैयाँ सहयोग

भोटेकोशी बाढीको संकटबीच प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu