ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाइलटले रक्सी खाएपछि काठमाडौंमा रोकिएको जहाज बेलुकी ७:२० मा दुबई उड्ने


एबीसी न्यूज
१३ श्रावण २०७५, आइतबार   ४ : १६   बजे

काठमाडौं, १३ साउन ।  पाइलटले रक्सी पिएका कारण काठमाडौं विमानस्थलमा रोकिएको फ्लाई दुबईको जहाज बेलुकी ७:२० बजे दुबई उड्ने भएको छ । दुबईबाट अर्का पाइलट आएपछि बेलुकी ७ः२० बजे नयाँ उडान तालिका तय भएको फ्लाई दुबईको नेपाल कार्यालयका स्टेशन म्यानेजर अबिक श्रेष्ठले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
बिहान ९स्५० मा उड्नुपर्ने एफजेड ७३७ नम्बरको जहाजका एक  थियो । तर फ्लाइ दुबईको नेपाल कार्यालयले भने पाइलटले रक्सी नपिएको दाबी गर्दै स्वास्थ्यमा समस्या आएको जनाएको छ ।

पाइलटले रक्सी खाएपछि यात्रुको विचल्ली
उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि जाँच गर्न पठाइएको मात्र हो श्रेष्ठले भन्नुभयो । तर विमानस्थल स्रोतका अनुसार पाइलटले रक्सी पिएको थाहा भएकाले उडान रद्द गर्नुपरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

🚨 रसुवा बाढी : नेपाली सेना उद्धारमा परिचालित, दुई हेलिकप्टर र मेडिकल टोली प्रभावित क्षेत्रमा (भिडियो)

🚨 रसुवा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए राष्ट्रिय विपद् परिषद्को बैठक

सम्बन्धित

मनसुनको ६० दिनमा औसतभन्दा १० प्रतिशत कम वर्षा

नवलपुरमा एक महिनामै १७३ जना सर्पदंशबाट प्रभावित

मधेसमा जापानीज इन्सेफ्लाइटिस बढ्दो, १९ संक्रमितमध्ये ६ जनाको मृत्यु

कृषि कर्जाको पहुँच विस्तार गर्नुपर्छ : मन्त्री चौधरी

बागमतीमा ‘डिजिटल हेल्थ’ सुरु, अस्पतालको सेवा विवरण अब रियल टाइममै हेर्न सकिने

बागलुङमा जथाभावी सडक खन्दा पहिरोको विपत्ति, दर्जनौँ घर जोखिममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu