ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६३ वर्षीय बन्धुसिंहको पाँचवटा प्रेमीका : खर्च पुरा गर्न चोरीको सहायता


एबीसी न्यूज
१७ श्रावण २०७५, बिहिबार   ५ : ०७   बजे

नयाँ दिल्ली । ‘तन बुढो भएपनि मन बुढो हुँदैन’ भन्ने उखान भारतको राजधानी नयाँ दिल्लीमा बस्ने ६३ वर्षीय बन्धुसिंहको हकमा गज्जबले चरितार्थ भएको छ।

उमेरले ६३ काटिसकेका भनिएका यी वृद्धका पाँच–पाँचवटा प्रेमिका रहेका छन् र उनले चोरी गरेर आफ्ना प्रेमिकाहरूको खर्च व्यहोर्ने गरेका छन् ।
नयाँ दिल्लीको आनन्द पर्बत भन्ने स्थानमा बस्ने यी वृद्ध पछिल्लो शुक्रवार दिल्लीको ‘सराय रोहिल्ला औद्योगिक क्षेत्रस्थित एक फ्याक्ट्रीमा चोरी गर्ने क्रममा पक्राउ परे। फ्याक्ट्रीबाट ल्यापटप, एलइडी र नगद चोरी भएपछि अनुसंधान्को क्रममा सिसिटिभी फुटेज जाँच गर्दा उनी पक्राउ परे र खुल्न गयो उनको सोखको रहस्य।

प्रहरीका अनुसार बन्धुसिंहका पाँचवटा प्रमिका रहेका छन् र उनी ती सबैको खर्च पुरा गर्न चोरीको सहायता लिने गर्दछन्।
उक्त क्षेत्रमा भएका चोरीका चारवटा घटनाहरूमा प्रहरीको खोजीसूची मा रहेका यी वृद्ध पक्राउ परेपछि उनी कयौं महिलाहरूसंग सम्बन्धमा रहेको र त्यसको खर्च चलाउन उनले पेसेवर रूपमा नै चोरी अपनाएको खुल्न आएको छ।
अनुसन्धानका क्रममा हालसम्म अविवाहित रहेका बन्धुसिंहका कुनै समय ११ वटा प्रेमिका रहेको बुझिएको छ। हाल उनका प्रेमिकाका रूपमा रहेका महिलाहरूमध्ये धेरै ३० मुनिका रहेको बुझिएको छ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीले जलविद्युत आयोजना र सबस्टेसनमा क्षति, विद्युत् आपूर्ति अवरुद्ध

भोटेकोसी बाढीले विदुरका ६ वडा प्रभावित, विद्युत् र सञ्चार सेवा विच्छेद

सम्बन्धित

अटिजमको संवेदनशील कथा बोकेको ‘पार्वती’ भदौ १२ देखि प्रदर्शनमा

यशको ‘टक्सिक’ नेपालमा प्रदर्शन, आक्रामक शोसहित रिलिज

‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, लाहुरे परिवारको कथा र सम्बन्धको जटिलता प्रस्तुत

एक दशकपछि निर्देशनमा निखिल, ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

पल शाहको ‘यानीमाया’को ६ देशमा प्रदर्शन अधिकार बिक्री

६० वर्षमाथिका नागरिकले फिल्म ‘गौँथली’ निःशुल्क हेर्न पाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu