ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रंगेहात समातेकी थिइन् रणवीरलाई दिपिकाले


एबीसी न्यूज
१७ श्रावण २०७५, बिहिबार   ७ : ०३   बजे

 

एजेन्सी । बलिउडमा हिरो र हिरोइनहरुबीच सम्वन्ध जोडिने र तोडिने कुरा कुनै नौलो विषय होइन । नुहाएपछि लुगा फेरेझैं प्रेमी–प्रेमिका फेर्नेहरु धेरै छन् बलिउड नगरीमा ।
एक समय रणवीर कपुर दिपिका पादुकोणसँग गहिरो प्रेममा थिए । उनीहरुको जोडीलाई धेरैे सह्राहना पनि गर्थे । तर केही समयपछि उनीहरु छुट्टएि, जसको कारण कसैलाई थाहा भएन ।

दिपिकापछि रणवीरले कट्रिना कैफसँग अफेयर चलाए भने अहिले आलिया भट्टसँग प्रेममा मग्न छन् । यता, दिपिका पनि खाली बसेकी छैनन् । उनको प्रेम अहिले रणवीर सिंहसँग छ र उनीहरुले यसै वर्ष बिहे गर्ने खबरहरु आइरहेका छन् ।

हालै एक अन्तरवार्तामा दिपिकाले रणवीरसँगको प्रेम किन टुटेको थियो भनेर खुलासा गरेकी छन् । रणवीरको नाम नलिइकन उनले भनिन्, ‘त्यो प्रेममा मैले धोका पाएँ । मैले उसलाई अर्कै युवतीसित रंगेहात समातेँ । त्यसपछि हाम्रो सम्वन्ध तोडियो ।’

दिपिकाले भनिन्,

(मलाई धेरैले भनिरहेका थिए कि उसले तिमीलाई धोका दिइरहेको छ । त्यसपछि मैले उसलाई एकपटक सम्झाएँ । उसले माफी माग्यो । र, मैले दोस्रो मौका दिएँ ।

(तर उ सुध्रिएन । अनि त सम्वन्ध तोड्नुको विकल्प नै रहेन ।

(कसैसँग प्रेममा रहँदा म शरीर मात्र नभएर मन पनि उसलाई दिने गर्छु ।

(आफूले तन र मन दिएको व्यक्तिबाट धोका पाउँदा मलाई ठूलो चोट पुग्यो ।

(त्यो ब्रेकअपपछि म धेरै दिनसम्म रोएँ । बिस्तारै आफूलाई सम्हालेँ । र, पहिलेभन्दा परिपक्व बनेँ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu