ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गायक लामिछानेका घरमा कवितासंग्रह विमोचित


एबीसी न्यूज
२० श्रावण २०७५, आइतबार   ५ : २०   बजे

काठमाडौं, २० साउन  । साहित्यकार रघुराम न्यौपानेको कवितासंग्रह ‘यो शहर’ आज सार्वजनिक गरिएको छ ।
चाँगुनारायण नगरपालिका –७ वागेश्वरी चारघर चौतारामा रहेको लोकगायक बुद्धिकृष्ण लामिछानेको घरमै पुगेर उहाँकै हातबाट कविता संग्रह विमोचन गरिएको हो ।

लामिछाने तीन वर्षदेखि पक्षाघात र अन्य रोगबाट ओछ्यानमै थलिनुभएको छ ।
उहाँले गीत, संगीत र साहित्य कहिल्यै मर्न नहुने बताउँदै यसको विकासमा सबैलाई लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा साहित्यकार न्यौपानेले यसअघिका कृति बिक्रीबाट संकलित रकममध्ये रु १० हजार लामिछानेको स्वास्थ्योपचारका लागि प्रदान गर्दै सरकारलाई उहाँको उपचारका लागि उचित व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।

गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगार्ईँले उहाँको घरको अवस्था र स्वास्थ्यावस्था देखेर आफूलाई मर्माहित बनाएको बताउँदै उहाँको उचित व्यवस्थापनमा सरकारको ध्यान नपुगेकामा दुःख व्यक्त गर्नुभयो । क्रियाशील पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरीले लामिछानेलाई स्रष्टाले पनि सहयोग गर्नुपर्ने औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu