ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्री खतिवडाद्वारा नेपालमा लगानी बढाउन विश्व बैंकलाई आग्रह


एबीसी न्यूज
२४ श्रावण २०७५, बिहिबार   ३ : ३२   बजे

काठमाडौं,२४ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीयता कार्यान्वयन र पूर्वाधार विकासका लागि नेपालमा लगानी बढाउन विश्व बैंकलाई आग्रह गर्नु भएको छ ।

अर्थमन्त्री खतिवडाले न्यूयोर्कस्थित विश्व बैंकको मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको संघीयता कार्यान्वयन र पूर्वाधार विकासमा लगानी बढाउन विश्व बैंकलाई आग्रह गर्नु भएको हो ।

उहाँले नेपालमा विकास र समृद्धिका लागि उत्साहपूर्ण वातावरण रहेको उल्लेख गर्दै विकास साझेदार संस्थाहरुबीच सहकार्य गरेर अघि बढन उपयुक्त हुने धारणा पनि राख्नु भयो ।

अर्थमन्त्री खतिवडाले नेपालको समग्र आर्थिक सूचकांक हालसम्मकै सबैभन्दा बढि अनुकूल रहेको उल्लेख गर्दै नेपालमा गरिएको लगानीबाट उच्च प्रतिफल आउने आश्वासन पनि दिनु भयो ।

कार्यक्रममा विश्व बैंकका पदाधिकारीहरुले नेपालको आर्थिक विकासका भावी रणनीति कार्यान्वयनका लागि नेपाल सरकारको योजनाबारे जिज्ञासा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu