ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गायक तथा संगितकार बजगाँईको शब्दमा रहेको ‘साँखु जाने बाटो हजुर’ गीतको(भिडियोसहित) सार्वजनिक


एबीसी न्यूज
३० श्रावण २०७५, बुधबार   ११ : ५४   बजे


काठमाडौं ३० साउन । साखु जाने बाट हजुर कहिले सम्म यस्तो गीतको भिडियोसहित हाईलाईट नेपालकाे अफिसीयल च्यानलबाट सार्वजनिक भएको छ । अहिलेको धुलो तथा हिलो को पिडाका कारण गायक तथा संगितकार प्रेम कृष्ण बजगाँईले उत्कृष्ट शव्द सिर्जनामा तयार पार्नु भएको हो ।

यस गीतमा उहाले जनताहरुको दुख पिडालाई समेटेर गीतमार्फत सम्बन्धित निकायले गीतले उठाएको विषयमा बेलैमा ध्यान जाहोस भन्दै प्रस्तुत गर्नुभएको छ ।

यस गीतमा आवज रहेको छ,मुर्छना संगीत विद्यार्थी समुहका कलाकारहरु विमला मगर , सविना परियार , रितु दङगाल , मुना ठटाल , कृति दङगाल, लिला माया ठटाल , जीवन निरौला अमित तामाङ, बसन्त लिम्बु ,आकश खाती, सुरेन्द्र राम पासाङ तामाङ, अनिकेत गौतम, सांजय श्रेष्ठ ,मोतिराम भावुकको रहेको छ ।

क्यामरामा साथ दिनु भएको छ? जीवन निरौला र माक्सले भने यस गीतका संगीत संयोजन सुरेन्द्र श्रेष्ठ गर्नुभएको छ, सम्पादन भने नीरौला आफैले गर्नु गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu