ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करको दायरा फराकिलो पारेपछि राजश्व प्रभावित हुने


एबीसी न्यूज
३० श्रावण २०७५, बुधबार   ५ : १०   बजे

३० साउन । प्रदेश सरकारले करको दायरा फराकिलो पारेपछि यातायात व्यवस्था कार्यालय नारायणी (सवारी तर्फ) पर्साले चालू आर्थिक वर्षमा उठाउने राजश्व प्रभावित हुने देखिएको छ ।

प्रदेश तथा स्थानीय सरकारले ठूला सवारीसाधनमा सात प्रतिशत सडक दस्तुर, प्रदूषण जाँच कर तथा अन्य प्रदेशले सवारीसाधन आफैँ दर्ता गर्ने भएकाले राजश्व उठाउने कामको प्रत्यक्ष प्रभाव यातायात व्यवस्था कार्यालयलाई पर्ने भएको छ ।

अघिल्लो आवसम्म चितवन हेटौँडाबाट बढी मात्रामा सवारीसाधन दर्ता हुने गथ्र्यो । तर अब चालू आवदेखि प्रदेश सरकारले आफँै दर्ता गरी कर उठाउने भएपछि यसको प्रत्यक्ष मार कार्यालयमा परेको लेखापाल हेमबहादुर बोगटीले बताउनुभयो ।

सो कार्यालयले आव २०७३–०७४ भन्दा आव ०७४–०७५ मा ६ दशमलव २९ प्रतिशत राजश्व बढी उठाएको छ । सो आवमा ९२ हजार ५७७ सवारी साधन दर्ता गरी रु तीन अर्ब २८ करोड ३५ लाख २७ हजार ६७९ राजश्व उठ्यो जुन आव २०७३–०७४ भन्दा रु २० करोड ६८ लाख ५२ हजार २७१ बढी हो ।

कार्यालयले आव २०७३–०७४ मा ८३ हजार ८० सवारीसाधन दर्ता गरी रु तीन अर्ब ७६ करोड ६७ लाख ५० हजार ४०८ राजश्व उठाएको थियो । अघिल्लो वर्ष सवारी दर्ता बढी भएको, पुरानो गाडीको लगत कट्टा बढी भएको, लिलामी, नामसारी बढी भएकोले ६ दशमलव २९ प्रतिशत बढी राजश्व उठेको निमित प्रमुख उपेन्द्र महतोले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu