ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनितले डिनामो मिन्स्कलाई ८ – ५ ले पराजित गर्दै नयाँ किर्तिमान


एबीसी न्यूज
१ भदौ २०७५, शुक्रबार   ४ : २३   बजे

दमक, १ भदौ ।  युरोपा लिगको इतिहासमा जेनित सेन्ट पिटर्सबर्गले उत्कृष्ट कमब्याकको ३३ वर्ष पुरानो इतिहासलाई तोडेको छ । पहिलो लेगमा चार शून्यले पछि परेको अवस्थामा जेनितले डिनामो मिन्स्कलाई ८ – ५ ले पराजित गर्दै नयाँ किर्तिमान बनायो ।

युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा १० खेलाडीमा झरेको पिटर्सवर्गले डिनामोलाई ८ – १ ले पाखा लगायो । पहिलो लेगमा चार गोलले पछि परेको अवस्थामा दोस्रो लेगमा उत्रिएको पिटर्सबर्गले सुरुवातमा नै दुई गोलको अग्रता बनाएको थियो । तर खेल सकिन १८ मिनेट बाँकि हुँदा लियन्ड्रो पारेडेस रातोकार्ड खादै मैदानबाट बाहिरीएपछि दबावमा आएको थियो ।

तर उसको आक्रमणमा भने कुनै फरक परेन । गोलको बर्षा भएको खेलमा पिटर्सबर्गका लागि ज्युवाले ह्याट्रिक गरे भने माकले दुई गोल गरे । निर्धारीत ९० मिनेटको खेल सकिँदा चार शून्यले पिटर्सबर्गले खेल जितेपनि पहिलो लेगमा डिनामोको चार गोलको अग्रताका कारण खेल बराबरीमा पुग्यो ।

त्यसपछि खेलको छिनोफानोका लागि थपिएको अतिरीक्त समयमा पिटर्सबर्गले चार गोल गर्दा डिनामोले एक गोल मात्र गर्न सक्यो । बरु डिनोमा १० खेलाडीमा झर्न पुग्यो । नाटकिए बनेको खेलको अतिरीक्त समयमा पिटर्सबर्गका लागि माकले एक सय २० र २३ औ मिनेटमा गोल गर्दा डुरीसीले एक सय ९ मिनेटमा गोल गरेका थिए । एक गोल ज्युवाले गरे । यता डिनामोका लागि याहायाले ९९ औ मिनेटमा गोल गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group