ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर विद्यालय बालिका फुटबल खेलमा देवचुलीको जित


bhawani desk
३ भदौ २०७५, आइतबार   २ : ३६   बजे

नवपरासी ,३ भाद्र । .नवलपरासीको देवचुली नगर स्तरिय बाल सञ्जाल नगर स्तरीय अन्तर विद्यालय बालिका फुटबल प्रतियोगिता देवचुली माध्यामिक विद्यालयले जितेको छ ।

शनिबार देवचुली –१७ स्थित वरचुली माध्यमिक विद्यालयको खेलमैदानमा भएको फाईनल खेलमा देवचुली माध्यमिक विद्यालयले वाइज भिजन बोडिङ स्कुललाई १–० गोलको अन्तरले पराजित गर्दै फुटबलको उपाधि हात पारेको हो ।

खेलको पहिलो हाफमा दुबै टिमले गोल गर्न सकेनन् भने खेलको दोस्रो हाफमा देवचुली माविकी पुजा महतोले गोल गरेसंगै देवचुलीले उपाधी कब्जा गरेको हो ।

देवचुली प्रतियोगीताको बिजेता बन्दै नगद ७ हजारका साथै प्रमाण पत्र र शिल्ड प्राप्त गरेको छ ,भने वाइज भिजन बोडिङ स्कुल उपबिजेता बन्दै ५ हजार नगद सहित प्रमाण पत्र र शिल्ड प्राप्त गरेको छ ।

प्रतियोगितामा विजय हुने टिमलालई देवचुली नगरपालीकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठ, नगर उपप्रमुख पार्वता तिवारी, जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसी लगायतले पुरस्कार प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group