ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्डरवर्ल्ड डन दाउदका ‘लेखापाल’ पाकिस्तानी नागरिक मोती पक्राउ


एबीसी न्यूज
३ भदौ २०७५, आइतबार   २ : ५०   बजे

काठमाडौँ, ३ भदौ । पाकिस्तानी नागरिक जबिर मोती पक्राउ परेका छन् ।  अन्डरवर्ल्ड डन दाउद इब्राहिमको डी–कम्पनीको आर्थिक कारोबार सम्हाल्दै आएका  मोती पक्राउ परेका हुन ।

लण्डनस्थित हिल्टन होटलबाट उनलाई ब्रिटेन सुरक्षा एजेन्टीले पक्राउ गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । मोती पक्राउ परेसँगै डि–कम्पनीको आर्थिक लेनदेन र दाउदसँग जोडिएका कयौं जानकारीहरु पाउन सकिने विश्वास प्रहरीले लिएको छ ।

मोती १० वर्षे भिषामा ब्रिटेन पुगेका थिए । दाउद पत्नी महजबिन, छोरी महरिन र ज्वाईँ जुनैदबीच वित्तिय लेनदेनको जाँचपछि उनलाई हिरासदमा लिइएको समाचारहरुमा जनाइएको छ ।

जुनैद पूर्व पाकिस्तानी क्रिकेटर जावेद मियाँदादका छोरा हुन् । मोतीले पाकिस्तान, मिडल इस्ट, यूके, यूरोप, अफ्रिकसहित दक्षिण पूर्वी एसियाका देशहरुमा दाउदको आर्थिक कारोबार हेर्ने गरेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu