ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब बिहान ५ बजे नै खुलाइने


एबीसी न्यूज
५ भदौ २०७५, मंगलबार   ११ : ५२   बजे

 

काठमाडौं ,५ भाद्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसोको हवाइ चाप कम गर्न आन्तरिक टर्मिनल बिहान ५ बजेदेखि नै खुलाइने भएको छ ।

अहिले ६ बजे खुल्दै आएको आन्तरिक टर्मिनल सेप्टेम्बर १ अर्थात भाद्र १६ गतेदेखि बिहान ५ बजे नै खुलाइने विमानस्थलले जनाएको छ ।

अहिले ६ बजे विमानस्थल खुल्दा बिहानको ९र१० बजेसम्म आन्तरिक विमानकै चाप धेरै हुने अवस्था आएको भन्दै अब बिहान ५ बजे नै विमानस्थल खुलाउने तयारी भैरहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पत्रकारलाई जानकारी दिएका छन।

बिहान ५ बजे कार्यालय खुल्ने र ६ बजे केही विमान उडिसक्ने उनले जानकारी दिए । अहिले जहाज र हेलिकप्टर गरी त्रिभुवन विमानस्थलबाट झण्डै ३ सय उडान हुँदै आएको उनले बताए ।

हवाइ चापका कारण कुनै कुनै दिन जहाजले आकासमै फन्को लगाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

भैरहवा, विराटनगर, नेपालगञ्ज र धनगढी विमानस्थलमा राति पनि उडान र अवतरण गर्न सकिने भएकाले यस्तो व्यवस्था गरिएको विमानस्थलले जनाएको छ । यस्तै जनकपुर र चन्द्रगढीमा पनि रात्री उडानको लागि काम भैरहेको छ ।

असोज १६ गतेदेखि बुद्ध, यती र श्री एअरलाइन्सले दैनिक २५ वटा फ्लाइट बेलुकी ६ बजेपछि गर्नुपर्ने महाप्रबन्धक क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन, ७३ जना त्रिशूली–१ परियोजनामा कार्यरत

रसुवा बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, पूर्वी नवलपरासीमा थप ८१ शव फेला

सम्बन्धित

बाढीपीडितका लागि विदेशी दातालाई सहयोग गर्न छुट्टै भुक्तानी पोर्टल सार्वजनिक

संवेदनशील तस्बिर र भिडियो प्रसारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

कुमारी बैंकले प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग, सेनालाई एआई ड्रोनसहित उपकरण

नेपाल–भारत–चीनबीच त्रिदेशीय सहकार्य आवश्यक : रवि लामिछाने

बाढीपीडितलाई सहयोग गर्न रकमको सीमा हटायो राष्ट्र बैंकले

भोटेकोसी बाढीपछि सञ्चार सेवा पुनर्स्थापनामा जुट्यो नेपाल टेलिकम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu