ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अशोक दर्जीले पाए नयाँ घर


एबीसी न्यूज
६ भदौ २०७५, बुधबार   १२ : ५८   बजे

काठमाडौं, ६ भदौ । युट्युब च्यानलबाट भाइरल भएका बालक हुन् अशोक दर्जी । बाटोमा गीत गाउँदै गर्दा एक युट्युबरले उनको भिडियो युट्युबमा अपलोड गरेपछि उनको सर्वत्र खोजी भयो । राम्रो गीत गाउने अशोकको परिवार टहरोमा बसोबास गर्थे । तर, अहिले तिनै बालकको भाग्य फेरिएको छ । उनको परिवारले नयाँ पक्की घर पाएको छ ।

गायक एवं संगीतकार टंक बुढाथोकीले उनको जिम्मा र उनले एउटा गीत पनि गाउन दिए । ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीत पनि हिट भयो । गीतको भिडियोमा पनि उनी देखिए । तिनै संगीतकार बुढाथोकीको पहलमा अशोक दर्जीको परिवारले परिवारले सोमबार नयाँ पक्की घर पायो ।
सोमबार दमकमा एक कार्यक्रमको आयोजना गरेर अशोकको बाबुआमालाई घरको साँचो हस्तान्तरण गरियो । अशोकको परिवार सोमबारबाटै नयाँ घरमा बस्न थालिसकेका छन् ।
संगीतकार बुढाथोकीका अनुसार अशोकको घर सुविधायुक्त छ । घरमा फर्निचरको कुनै कमी छैन । उनको घरमा ४३ इन्चको टिभी समेत राखिएको बुढाथोकीले जानकारी दिए । फ्रिज, डाइनिङ टेबल, पलङदेखि भान्सामा आवश्यक पर्ने सम्पूर्ण सामग्री उनको नयाँ घरमा छ । उनको घरमा होम थिएटर समेत रहेको बताइएको छ ।
विभिन्न सहयोगी हातहरुबाट २१ लाख संकलन भएको र त्यही पैसाको बलमा चार कोठे घर निर्माण गरिएको बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu